साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

गीत


वादलको फेरो समाई
उडौं लाग्छ आकासमा
रमाउदै हावासंगै
टेकौं लाग्छ हिमालमा

धेरै भेंटे यात्रामा घात दिनेहरु
भेटें धेरै यात्रामै साथ दिनेहरु
फुलै फुलको संसार हेर्ने मेरो चाहना
घात सवै साथ बने जिवन यात्रामा

कहिले िहंडे थर्थराउदै तारेभिरको बाटो 
कहिले पुंगे टाकुरामा टेक्दै मेरै माटो
हांसेको रमाएको संसार खौज्दैछु
भिरपाखा सम्याउन जांगर बोक्दैछु
वादलको फेरो समाई
उडौं लाग्छ आकासमा
रमाउदै हावासंगै
टेकौं लाग्छ हिमालमा
 … धरान …

0 comments:

Post a Comment