साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

मजदुरको पार्टीले मजदुरलाई बिस्र्यो

धरान । मजदुर किसानको पार्टी भएको दावी गर्ने नेकपा एमालेले दोस्रो संविधानसभा निर्वाचनमा मजदुरहरुलाई पाखा लगाएको मजदुरहरुले गुनासो गरेका छन् ।     कोशी अञ्चलमा रहेको २२ वटा निर्वाचन क्षेत्रहरु मध्ये कुनै पनि निर्वाचन क्षेत्रमा मजदुरहरुलाई एमालेले उमेद्धवार बनाएनन् । नेतृत्वले एमाले सर्वहारा मजदुरहरुको पार्टी भने पनि व्यवहारमा त्यस्तो नदेखिएको नेपाल टे«ड युनियन महासंघ जिफन्ट कोशीका अध्यक्ष कुलवहादुर खत्रीले बताए ।   ...