साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

मेरो सपनाको हत्या

 Bhim म तिम्रो आंखा भएर संसार हेर्न खोजिरहेछु उदाउंदो घाम जुन हेर्न खोजिरहेछु ।म तिम्रो आंखा भएर म आफैलाई नियाल्न खोजिरहेछु ।संसारको आंखा कम्प्यूटरका स्क्रीनहरुमा एकोहोरो पोखिएका छन् औंलाहरु कि बोर्डमा अविराम सलबलाईरहेछन् । संसार नजिकिईरहेछ वेभ क्यामेराका लेन्स मार्फत स्काइप, याहु म्यासेन्जरका भीडियो च्याटहरुमा फेसबुक, जि मेलका च्याट बक्सहरुमा ।म तिमीसंगै अनलाईन छु तिमीसंगै ग्लोवल भिलेज शयर गरिरहेछु...