थिचोमिचोको एउटा उदाहरण ी
पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक
ईतिहास
बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।
बाल श्रम उन्मुलन नारा मात्रै
धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ
सुन्पारी पुग्ने विकल्प ।
भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्
माझी दाई पोखरा फेवा तालको #2380;
पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला
युद्धको तयारी
अवदेखि हेर्दिन भन्छु
र तर्कीन्छु
कसो कसो
आंखा उनीतिरै जान्छ
जताबाट गएपिन
उनलाई नै हेरीरहन्छ ।
अवदेखि खोज्दीन भन्छु
र शालिक उभिन्छु
भौतारिएर दौडिन्छ पदचाप
जताबाट दौडिएपिन
उनलाई नै भेटिरहन्छ ।
अवदेखि बोल्दीन भन्छु
र चुपचाप हुन्छु
तोडेर निशब्दताको उकुसमुकुस
बोल्न थाल्छु
जोसंग बोलेपिन
उनीसंगै बोलीरहन्छु ।
यो बेला
म यूद्धको तयारीमा छु
मानिसलाई
ध्वंश गर्नेहरुलाई
ध्वंश गर्न
म शसस्त्र सेना तयार गर्दै छु...
गीत

वादलको फेरो समाई
उडौं लाग्छ आकासमा
रमाउदै हावासंगै
टेकौं लाग्छ हिमालमा
धेरै भेंटे यात्रामा घात दिनेहरु
भेटें धेरै यात्रामै साथ दिनेहरु
फुलै फुलको संसार हेर्ने मेरो चाहना
घात सवै साथ बने जिवन यात्रामा
कहिले िहंडे थर्थराउदै तारेभिरको बाटो
कहिले पुंगे टाकुरामा टेक्दै मेरै माटो
हांसेको रमाएको संसार खौज्दैछु
भिरपाखा सम्याउन जांगर बोक्दैछु
वादलको फेरो समाई
उडौं लाग्छ आकासमा
रमाउदै हावासंगै
टेकौं लाग्छ हिमालमा
… धरान...
Subscribe to:
Posts (Atom)