साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

बैद्यको बन्द मान्दैनौ

धरान । प्रशासनले सुरक्षा दिने भएपछि बैद्य माओवादीले आह्वान गरेको बन्दमा यातायात व्यवसायी तथा मजदुरहरुले सवारी सञ्चालन गर्ने भएका छन् । प्रशासनले कडा सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएपछि मजदुर र व्यवसायीहरुले सवारी सञ्चालन गर्ने भएका हुन् ।      मंसिर ४ गते हुने संविधानसभाको निर्वाचन वहिष्कार गर्ने बताउदै आएको बैद्य माओवादीले निर्वाचन विथोल्न कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म बन्दको आह्वान गरेको थियो । निर्वाचन आउन १०...