साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

अलविदा कमरेड दोर्जी खत्री

शुक्रबार बैशाख ५ गते विहान साढे ६ वजे सगरमाथा आधारशिविर पहिलो क्याम्पमा आएको हिम पहिरोले दशौं पटक सगरमाथा चुम्ने कमरेड खत्रीको सपनालाई चकनाचुर मात्र पारेर ट्रेड यूनियन आन्दोलनका हाम्रा सहयात्रीलाई हामीले सदाका लागि गुमाउनु प¥यो ।    सगरमाथाको नवौं सफल यात्राका क्रममा सगरमाथाको शिरमा फरफराईदिनु भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको झण्डा रहेसम्म कमरेड खत्रीलाई नेपाली यातायात मजदुरहरुले सम्झिरहनेछ ।  अलविदा कमरेड दोर्जी खत्री....

व्यथिति अन्त्य गर्न विमान स्थल सहमत

४ बैशाख २०७०काठमाण्डौं । विमान स्थलभीत्र ट्याक्सी पार्किङ तथा यात्रु सेवा सम्बन्धमा भईरहेको व्यथिति अन्त्य गर्न त्रिभूवन अन्तराष्ट्रिय विमान स्थल प्रशासन सहमत भएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अघि सारेको पांच बुदें मागहरु विमान स्थल प्रशासनले क्रमशः पुरा गर्दै जाने बताएको छ ।    बिहिबार विमानस्थलमा भएको संगठनका नेताहरु तथा विमानस्थल प्रशासनबीच भएको छलफलपछि तत्कालका लागि मिटर ट्याक्सी देखिनेगरी संकेत बोर्ड राख्ने, मिटर ट्याक्सीका...

माधव नेपालद्धारा मजदुरलाई सहयोगको प्रतिवद्धता

काठमाण्डौं । नर्भिक अस्पतालबाट दिल्ली लैजान तयारी गरिएका मजदुर नेता धर्मानन्द पन्तको उपचारमा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।       नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं जिफन्ट महाकालीका पूर्व अध्यक्ष पन्तको ब्रेन ह्यामरेज भएपछि चैत्र २६ गतेदेखि नर्भिक ल्याईएका थिए । धर्मानन्द पन्तलाई सोमबार एमाले वरिष्ठ नेता माधव नेपालले अस्पतालमै...