थिचोमिचोको एउटा उदाहरण ी
पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक
ईतिहास
बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।
बाल श्रम उन्मुलन नारा मात्रै
धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ
सुन्पारी पुग्ने विकल्प ।
भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्
माझी दाई पोखरा फेवा तालको #2380;
पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला
मलेशियामा नेपाली श्रा्मिकका सहयोगी
मलेशियामा काम गर्ने नेपाली प्रवासी मजदुरहरुको पक्षमा काम गर्ने अभियन्ताको कथा
भीमज्वाला राई
Bed Khatiwada
मलेशियन कम्पनी, नेपाली दुतावास, नेपालका मेनपावर कम्पनीहरुका लागि बेदकुमार खतिवडा आंखाको तारो हुन् ।
खतिवडाले प्रवासी श्रमिकमाथीको शोषणको विरोध गर्छन न्यायका लागि श्रमिकलाई सचेत गराउछन् र क्षतीपुर्तिलागि आन्दोलन गर्छन, कम्पनीमै पुगेर श्रमिकलाई संगठीत गर्छन ।
मलेसिया पुगेका नेपाली प्रवासी श्रमिकका लागि खतिवडा आंखाका...
सार्क सम्मेलनले नछोएको सडक
भीमज्वाला राई
काठमाण्डौं । मंसिर १० र ११ गते सार्क सम्मेलनका लागि काठमाण्डौंका सडकहरु रातारात चिल्ला बन्ने क्रम चलिरहेकोछ । तर अन्तराष्ट्रिय विमान स्थल नजिकै रहेको सिनामंगलहुदै पुतलीसडक जोडिने सकडलाई भने सार्क सम्मेलनको तयारीले छोएको छैन ।
सिनामंगल, भिमसेनगोला, पुरानो बानेश्वर, मैतिदेवी, डिल्ली वजार हुंदै पुतली सडक जोडिने सडक लथालि¨ भएपनि त्यसलाई मर्मत गर्ने चासो सरकारले देखाएको छैन । सडकभरी खाल्डै खाल्डा छन् जहां पानी...
Subscribe to:
Posts (Atom)