साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

मजदुर नेता पन्तको निधन

काठमाण्डौं । नेपाली मजदुर आन्दोलनका अग्रज नेता धर्मानन्द पन्तको शनिबार निधन भएको छ ।  नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महाकाली अञ्चल कमिटीका पूर्व अध्यक्ष तथा राष्ट्रिय कमिटी सदस्य पन्तको राजधानीस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।  मधुमेह तथा आईटिवीका रोगी पन्त एक वर्षदेखि उपचारका क्रममा हुनुहुन्थ्यो । कञ्चनपुरको भीमदत्त नगरपालीका भगतपुरबासी पन्त महाकाली अञ्चलको कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व हुनुहुन्थ्यो...