साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

यातायात नीति र श्रमिकको समृद्धिका कालागि एक प्रस्ताव

भीमज्वाला राई १. विषय प्रवेस ः     यातायात श्रमिक र यातायातका साधनहरु देशविकासका लागि नभई नहुने आधारभूत विषय भएपनि उचित व्यवस्थापन, पूर्वाधारको विकासमा विवेक पु¥याउन नसक्दा जटील बन्दै गईरहेकोछ । यातायात श्रमिकको अहोरात्र श्रम र सेवाले मेचीदेखि  महाकालीसम्म र हिमाल, पहाड तराईसम्म रक्तसञ्चारको काम गरेकोछ । तिनै रक्तसञ्चारको काम गर्ने यातायात श्रमिकहरु चौतर्फि आलोचनाका पात्र बनेका छन्, सबैको आंखाको तारो बनेका छन् । श्रमिक...

भ्रमण चर्चा

भीमज्वाला राई साताव्यापी लामो चिन भ्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओली आईतबार अपरान्ह नेपाल फर्किएका छन् । जम्बो टोली लिएर चैत्र ७ गते चिन उडेका ओलीले चिनमा पारवहन सम्झौता लगायत  १० वटा सम्झौताहरु गरेका छन् भ्रमणकै क्रममा चीन र नेपालबीच १५ बुंदे सयुक्त विज्ञप्ती जारी गरेको छ । भ्रमण र भ्रमणका क्रममा भएका सम्झौतालाई लिएर सकारात्मक तथा नकारात्मक दुबै चर्चा राजनीतिक बजारमा चलेको छ ।    भ्रमणका विषयमा सरकार तथा सरकारपक्षिय नेताहरुले...