थिचोमिचोको एउटा उदाहरण ी
पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक
ईतिहास
बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।
बाल श्रम उन्मुलन नारा मात्रै
धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ
सुन्पारी पुग्ने विकल्प ।
भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्
माझी दाई पोखरा फेवा तालको #2380;
पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला
भ्रमण चर्चा
मधेशको हात पहाडलाई साथ
साथीहरु खोज्दै जांदा
स्थलगत रिपोर्ट ./ यसरी खण्डहर बन्यो तातोपानी
बेमौसमी बाजा
दशैंका दश दिन
धरानसंग लामो समय टाढा हुनु मेरा लागि पीडादायक बन्ने गर्दछ । असारदेखि म धरान पुग्न सकेको थिईन यती लामो धरानसंगको विछोडको पीडा थियो ममा । धरान जानै पर्ने साईत बन्यो दशैं । घटस्थापनाकै दिन अर्थात अशोज ९ गते परिवार सहित(जिवनसंगीनी चन्द्रा, छोरी सुप्रिया र साली ममता) धरान पुगें । धरान जानु आमा बुबा, भाई भेट्नु, औजारसंगको सम्बन्धलाई जिवित बनाउनु र धरानसंगको नातालाई जोडिराख्नु थियो साथै जोडिएको थियो दशैं मान्नु ।
मुलतः धरान जाने काम यस पटक पारिवारिक थियो योजना बनाउदानै यस पटक धरानमा पारिवारिक भेटघाट, साथीसंगीसंगको रमाईलो बाहेक अन्य कुनै काममा सहभागी हुदिन भन्ने थियो । मन कहां मान्दो रहेछ र ? भानुचौक ओर्लदा सांझ साढे सात बजीसकेको थियो म सिधै औजार दैनिकको कार्यालय गएं । कार्यकारी सम्पादक रणध्वज लोहारसंग मोवाईलमा सिमित भेटलाई भौतिक बनाएं । मलाई भेट्नासाथ रणध्वज भाई औधि खुशी हुन्छन् खोई किन हो त्यो चाही बुझेको छैन मैले नबुझेको त्यही काम भयो उनको अनुहारमा छुट्टै उज्यालो देखें । प्रधानसम्पादकको कुर्चीमा मलाई बसाए अनि दुई चार पोज फोटो पनि खिचे । औजारमा एक खालको माहौल छुट्टै भयो भाषा सम्पादक वेदकुमार सुव्वा, सम्बाददाता लक्ष्मी दर्नाल, केदार बस्नेत, दामोदर गुरागांई लगायतका सहकर्मीहरुसंग रमाईला अन्तरंगहरु भए ।
औजार तिखार्ने कुरा
अशोज १० गते औजारका अध्यक्ष मोतीराज सुनुवारसंग औजारका आरोह अवरोहका बारेमा बैठक तथा योजनाका सम्बन्धमै केन्द्रीत भएर दिन वित्यो । विभिन्न उतार चढावका वावजुद औजारको व्यवस्थापन गर्ने बागडोर घुमिफिरि रुम्जाटार भने झै फेरी पनि मोती सरकै कांधमा आईपुगेको छ ।
मजदुरलाई मिशन बनाएर २०६२ असार २३ गते औजार सुरु गर्दा म त्यतीवेला नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशीको सचिवा थिए मोती सर केन्द्रीय कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो वहांलाई हामीले औजार प्रकाशनको अध्यक्ष बनायौं वहांसंग मिडियाको व्यवस्थापकिय कुशलता भएर भन्दापनि हाम्रो आदरणीय नेता भएका नाताले त्यसो गरेका थियौं । यसमा औजारका सस्थापक धरानका २९ जना मजदुर नेता साथीहरुको एक मत थियो । पत्रिका दैनिक बनाईए पछि व्यवसायीक पत्रकारितामा औजारलाई स्थापित गर्न व्यवस्थापकिय रुपमा मोती सर अध्यक्ष, म प्रधानसम्पादक भएर संगसंगै काम गर्यौ हाम्रो सहकार्य र मेहनतले औजार राज्यको वर्गीकरणमा क वर्गमै दरियो त्यसमा धेरै साथीहरुको पनि साथ र सहयोग छ ।
यहीवीच विचार, व्यवहार, आनीवानी, स्वभाव, संगत तथा एकले अर्कालाई राम्ररी बुझ्न नसक्दा समस्याहरु उत्पन्न भए । यसमा हामी दुवैजनाको कमजोरी रहेको कुरा परिणामले देखाईदियो जसका कारण पछिल्लो केही समय औजार धारिलो हुन सकेन । अहिले फेरी पनि मोती सरकै कांधमा औजारको व्यवस्थापन आएको छ विगतको कमजोरीबाट पाठ सिक्दै औजारलाई तिखार्ने विषयमा समिक्षा गरेकाछौं ।
राजनीतिक जिम्मेवारीका आधारमा मेरो समय पर्याप्त नहुन सक्छ तर साधन स्रोतको उपलव्धताका आधारमा जहांबाट भएपनि मेरो श्रम औजारका लागि अलिकती खन्याउनु मेरो दायीत्व हुनेछ । मैले १७ वर्षदेखि पत्रकारितालाई पेशा बनाएर काम गरेकोछु यसलाई कायम राख्न सैद्धान्तिक ज्ञान चाहिन्छ त्यही भएर मास कम्यूनिकेशनमा डिग्री अध्ययन गर्दैछु त्यो विवेक औजारकै लागि उपयोग हुनेछ ।
गुनासो सुन्दै दिन बित्यो
धरान काकडभीट्टाको बसमा कण्डक्टरको काम गरेर जिविकोपार्जन गर्ने मलाई राजनीतिक रुपमा यो स्थानसम्म पुग्न सहयोग गर्ने धरानका साथीहरु हुन् अझै किटान गरेरै भन्ने हो भने धरानका मजदुरहरु, मजदुर नेताहरु नै हुन् । चार महिने टाढा बसाईमा साथीहरुसंग सम्पर्क कमै थियो अझ मेरो स्वभाव अन्तरमुखि, फोनमा कम बोल्ने खालको छ त्यस कारण साथीहरुको मनमा चिसो छिरेको रहेछ कि कतै मैले साथीहरुलाई वेवास्ता पो गरें कि ? साथीहरुको सहयोगलाई मैले अवमुल्यन गरे कि ? नत्र भने किन फोन नगरेका त हामीलाई साथीहरुलाई त्यस्तो लागीरहेको रहेछ । म बाट त्यस्तो कसरी हुन सक्छ र जती साथीहरुको लगानी मलाई छ त्यतीकै मात्रमा साथीहरुलाई मेरो पनि लगानी छ आफ्नो लगानीको सवैलाई मायां हुन्छ फोनमा सम्पर्क कम हुनु, भेटघाट नहुनु त्यो बाध्यता होला तर कसैले कसैलाई घात गर्नु हुदैन ।
गोविन्द गिरी पुराना यातायात मजदुर नेता हुन वहां भन्नुहुन्छ आगन खनेर डगर पुर्नु हुदैन म यो भनाईलाई अति सम्मान गर्छु । सहयोग र सम्मानको वदला अपमान क्रुर हुनुहुदैन त्यस्ता व्यक्तिहरुले कसैलाई सहयोग गर्न सक्छन् न कसैको सहयोगको सम्मान नै गर्न सक्छन् । पहिचान गरेर सकेसम्म त्यस्ता साथीहरुबाट टाढा रहनुनै ठिक हुन्छ जस्तो लाग्न थालेको छ अब चाही ।
अशोज ११ गते मबाट असन्तुष्ट नेतासाथीहरुसंग पालैपालो बसें वहांहरुको गुनासाहरु सुने, आफ्ना स्पष्टीकरण दिए त्यो काममा एमाले सुनसरी सचिवालय सदस्य तथा धरान नगर ईन्चार्ज प्रदिप भण्डारी सर, मोती सर, लक्ष्मी बानीयां र कमल भटराईबाट सहयोग पाए ।
कार्यक्रमै कार्यक्रम
अशोज १२ गते विहान ६ वजेदेखि दिनभरी कार्यक्रममै वित्यो विहान ५ वजे नै औजारका फोटो पत्रकार भाई विकास राई मलाई लिन पिण्डेश्वरी चौक मेरो डेरामा आईपुगे म ओछ्यानमै थिए सन्दर्भ थियो पत्रकार तथा एन प्याव्सनबीचको मैत्रीपूर्ण बास्केटवल प्रतियोगिता पत्रकार टोलीका नेता थिए ब्लाष्ट टाईम्सका सम्पादक किशोर कार्की प्रतिद्धन्द्ध थीए एन प्याव्सनका अध्यक्ष गणेश राई ४२ विरुद्ध ४४ स्कोर अन्तरको पत्रकार टोलीको जितमा विकास भाईले व्यक्तिगत ४२ स्कोर गरे खेल भन्दा पनि अग्रज पत्रकार गोपाल देवान दाईको ५१ वर्षीय स्फुर्ति हेर्न लायक थियो ।
दोस्रो कार्यक्रम थियो सामान्य प्रशासन मन्त्री लालवावु पण्डितको उपस्थितिमा हुने नेकपा एमाले मजदुर शाखा कमिटीको शुभकामना कार्यक्रम । मजदुरको कार्यक्रम भनेपछि देखा नपर्ने पार्टीकै केही नेताहरुलाई पनि त्यो कार्यक्रममा भेट्न पाईयो त्यस अर्थलेपनि कार्यक्रम महत्वपूण रह्यो अर्को सफलता भनेकोे मन्त्रीलाई बोलाएर कार्यक्रम गर्ने शाखामा मजदुर शाखाले आफ्नो नाम लेखाउन सफल भयो । कार्यक्रम सफल हुनुमा लक्ष्मी बानियां र कमल भटराई लगायतका साथीहरुको अहारात्र मेहनत प्रशंशनिय थियो ।
म धरान ओर्लदा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारीहरुको आन्दोलनका कारण बन्द थियो । आन्दोलनबारे तिन खालका प्रतिकृयाहरु थिए पहिलो धरानमा भएका एक मात्र अस्पताल त्यो पनि सिध्याने भए आन्दोलनकारीहरुको अनावश्यक माग र आन्दोलनले । दोस्रो कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधा त पाउनु पर्यो नि । तेस्रो जसरी भएपनि अस्पताल खोल्नु पर्छ यस्तो अवस्थामा आन्दोलनकारी र प्रतिष्ठानलाई एक ठांउमा ल्याउन नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन घोपाद्धारा भाद्रमा नियुक्त प्रतिष्ठानका कुल सचिव तुलवहादुर श्रेष्ठलाई स्वागत तथा दशैं शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीता जनाईयो ।
दशैंमा फजुल खर्च गरेर रमाउने परम्परा विपरित धरान स्थित डिपोट उच्च माविका २०५० ÷ ०५१ का एसएलसी समुहका केही विद्यार्थीहरु केशव राई, प्रविण राई फुलकुमारी राई, मञ्जु राई, प्रकास विक लगायतको प्रयासमा संकलित रकम ५६ हजार १ सय ५० बरावरको दुई थान दराज धरान ४ स्थित पुनस्र्थापना गृह धरानमा रहेका २२ जना असहायहरुलाई हस्तान्तरण तथा पक्षघातबाट पीडित विकास लिम्बुको उपचारका लागि ७५ हजार रकम हस्तान्तरण कार्यक्रमको साक्षी बन्ने अवसर पांए । १५ गतेको दशैं पुनस्र्थाना गृहमा रहेका सवै असहायसंगै सहभोज गरेर मनाईयो ।
एकताका लागि साथ
कुनै
समय धरान दुव्र्यसनहरुको शहर भनिन्थ्यो अहिले धरानको त्यो पुरानो परिचय
हराएको छ । धरानको परिचय एकाएक हराउनुमा रिकभरिङ्ग धरानको योगदान छ ।
रिकभरिङ्ग अर्थात पूर्व लागु औषध प्रयोगकर्ता तिनै युवाहरुले धरानलाई
दुव्र्यशनबाट टाढा राख्ने प्रयत्न गरे तिनै युवाहरु सम्मीलित रिकभरिङ्ग
धरानका अध्यक्ष सन्तोष राईले १६ गते शुभकामनाका लागि हरियाली सामुदायीक
वनमा बोलायो आउनै पर्ने कर थप्नु भयो प्रविण राईले । पछिल्लो समय केही
सेलाउदै गएको रिकभरिङ्ग धरानको तापलाई हरियालीको करिव सय जना युवाहरुको
उपस्थितिले फेरी राप लगाउला कि भन्ने आशा गरेको छु । एक दिन परिवारसंग
पुरै समय परिवारसंगै बस्छु भनेर धरान पुगेको म टिकाको दिन चाही मोवाईल बन्द गरेरै आमा, बाबा, काकी, भाई, बहिनीहरु, श्रीमती र छोरीसंग बसें । बुबाको हातको टिका लगाए आशिर्वाद थापे काकी बहिनीहरु सहित घरमै आउनु भएकाले काकीको घर जाने बाध्यतै रहेन । दश दिन धरान बस्दा एक दिन घर बसें ११ औं दिन काठमाण्डौ आईपुगे ।
अन्त्यमा यस अवधिमा युवा संघ कोशी सदस्य दिनेश राईको घरमा प्रनि मुकुन्द रिजाल, प्रनि प्रदिप सिंह, कमल भटराई, जसकुमार राई बिकास राई सहितको रमाईलो बसाई, व्यवसायी मित्र दिपक बनेपालीको घरको पारिवारिक स्वागत र बिकास भाईको घरबाट अन्तिम विदाई साच्चै रमाईलो भयो ।
मजदुरको पार्टीले मजदुरलाई बिस्र्यो
धरान । मजदुर किसानको पार्टी भएको दावी गर्ने नेकपा एमालेले दोस्रो संविधानसभा निर्वाचनमा मजदुरहरुलाई पाखा लगाएको मजदुरहरुले गुनासो गरेका छन् ।
कोशी अञ्चलमा रहेको २२ वटा निर्वाचन क्षेत्रहरु मध्ये कुनै पनि निर्वाचन क्षेत्रमा मजदुरहरुलाई एमालेले उमेद्धवार बनाएनन् । नेतृत्वले एमाले सर्वहारा मजदुरहरुको पार्टी भने पनि व्यवहारमा त्यस्तो नदेखिएको नेपाल टे«ड युनियन महासंघ जिफन्ट कोशीका अध्यक्ष कुलवहादुर खत्रीले बताए ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा पुजन निरौलाको नाम शिफारिस भएको छ तर महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व पुर्याउन अनिवार्य महिला राखिनु पर्ने बाध्यताले मात्र हो अध्यक्ष खत्रीले भने । मजदुर तथा भूमिहिन सुकुम्बासीहरुको मत निर्णायक हुने भएपनि मजदुरहरुलाई पार्टीले व्यवास्ता गरेको पाईयो उनले भने ।
जित्ने सम्भावना भएका मजदुर नेताहरुलाई समेत पार्टीले पाखा लगाएर समानुपातिक तर्फ मात्र नाम शिफारिस गरेको छ । समानुपातिक तर्फ भने सुनसरीबाट भीम राई ज्वाला, ओम कोईराला, रमेश विष्ठ, अमला श्रेष्ठ, भूमिनारायण चौधरी, हरी राई तथा लामो समय मजदुर आन्दोलनमा लागेका नेपाल यातायात मजदुर संगठनका पूर्व केन्द्रीय अध्यक्ष मोतीराज सुनुवार लगायतको नाम शिफारिस भएको छ ।
त्यस्तै मोरङबाट धर्मानन्द संजेल, कुलवहादुर खत्री, मुरारी भटराई, अरुणा थापा, खडानन्द रिजाल, मनोज मगर लगायतको नाम सिफारिस भएको छ त्यस्तै संखुवासभाबाट सिता दाहालको नाम शिफारिस भएको छ ।
त्यसैगरी झापा जिल्लाबाट राजिव घिमिरे, सन्त राई, सुकमति देवान, विमला बिक, श्रीमननारायण पौडेल, गोलसिंह ताजपुरीया र खगमायां गजुरेल लगायतको नाम समानुपातिक तर्फ शिफासि भएको छ ।
त्यस्तै सप्तरीका कृषि मजदुर बिन्दी रामको समानुपातीक र उदयपुर २ नम्बर क्षेत्रबाट पत्यक्ष तर्फ महिलाकोटामा मायां भण्डारीको नाम शिफारिस भएको नेपाल टेड युनियन महासंघ सगरमाथा अध्यक्ष त्रिविक्रम ज्ञवालीले बताए । उनले भने पार्टीप्रति हामी प्रतिबद्ध छौ तर मजदुर संगठनमा गरेको कामलाई पनि पार्टी काम हो भन्ने हिसावले पार्टीले मुल्याङन गर्न नसकेको हो की भन्ने हामीले अनुभूत गरेका छौं ।
त्यस्तै लामो मजदुर राजनीति गरेका जनकपुरका रामनरेश सिंहको नाम समेत समानुपातिक तर्फ मात्र शिफारिस गरेकोमा जिफन्टले गुनासो गरेको छ । नेकपा एमालेको जन संगठन तथा पार्टिको मजदुर फांटको काम गरिरहेको जिफन्टमा आबद्ध २९ बटा घटकबाट सदस्य बनेका करिव ४ लाख मजदुरहरुले देशैभरीबाट कतैबाटपनि प्रत्येक्षबाट उमेद्धवारी पाएका छैनन् ।
एमालेले मजदुरहरुलाई हरेक क्षेत्रमा दश प्रतिशत मजदुरहरुको सहभागीता गराउने भने पनि क्षेत्रमा राम्रो प्रभाव भएका नेताहरुलाई समेत पार्टीले विभिन्न कारण देखाएर मजदुर नेताहरुलाई पाखा लगाएको मजदुर नेताहरुले बताएका छन् ।
बढ्यो निर्वाचनको सम्भावना
उमेद्धवारी दर्ता अशोज ७ र १० गते
धरान । मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनका लागि निर्वाचन आयोगले बिहिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगको क्रियाशिलतासंगै तोकिएकै समयमा निर्वाचन हुने सम्भावना प्रबल बन्दै गएको संकेत देखिएको छ ।
निर्वाचन कार्यक्रम अन्तरगत प्रत्यÔतर्फको उम्मेदवारी दर्ता असोज १० गते र समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले असोज ७ गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।
निर्वाचन आयोगले बिहीबार स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार दलहरुले विहान १० बजेबाट ५ बजेसम्म निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सक्ने उल्लेखछ ।
८ गते दलहरुको नाम सार्वजनिक गरिनेछ भने ९ गते मनोनयन फिर्ता तथा १० गते अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । तालिका अनुसार असोज ११ गते राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । असोज ३१ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गरिनेछ भने दावीविरोध फिर्ता लगायतको प्रक्रिया पूरा गरेपछि कात्तिक २३ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यसैगरी पहिलो हुने निवाचन प्रण्ाँली अर्थात प्रत्यÔतर्फका उम्मेदवारहरुको मनोनयनपत्र दर्ता असोज १० गते निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामहरुमा हुनेछ । जुन ११ गते मनोनयन पत्र दर्ताको सूची प्रकाशित हुनेछ भने १२ गते दावीविरोध, १३ गते जाचबुझ र १४ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै १५ गते उम्मेदवारको नाम फिर्ताको समय तोकिएको छ भने १६ गते अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार प्रत्यÔतर्फका उम्मेदवारहरुलाई असोज १८ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
निर्वाचन पक्रियास“ग असन्तुष्ट दलहµस“ग सरकारले छलफल गरिरहेका बेला निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरेपछि मंसिर ४ निर्वाचन हुने सम्भावना प्रवल देखिएको छ । एकातिर सरकारले निर्शत वार्तामा वोलाएको भन्दै बैद्य माओवादी वार्ताका लागि सकारात्मक देखिएको छ भने अर्कातर्फ आयोगले चुनावी कार्यक्रम सार्वजनिक गरेर निर्वाचन हुने सम्भावना बढाएको छ ।
निर्वाचन कार्यक्रमले ततायो गठबन्धनलाई
गठवन्धनको बिहीबार बसेको बैठकले एकअर्का सहयोगी भएर अघि बढ्ने नीति पारित गरेको हो । गठवन्धनले चुनावमा साझा उम्मेदवार र घोÈण्ाँ पत्र बनाएर जाने प्रयास गरेकाछन् ।
बैठकले संविधानसभाको निर्वाचनसम्म गठवन्धनलाई कायमै राख्ने निणर््ँय गरेको फोरम लोकतान्त्रिकका अध्यÔ विजयकुमार गच्छदारले जानकारी दिनुभयो । मंसिर ४ को निर्वाचन सफल पार्न गठवन्धनको औचित्य अरु बढेको नेताहरुको ठहर छ । बैठकले मंसिर ४ गतेको चुनावमा सहभागी हुने नेकपा–माओवादीसहितका दलहरुलाई आहृवान गरेको छ । तर गठबन्धन बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीका नेताहरु उपस्थित भएनन् । मधेसी गठबन्धनभित्रै पनि विजयकुमार गच्छदारस“ग अन्य दलका नेताहरुको अन्तरविरोध बढ्न थालेको अवस्थामा दुई दलको अनुपस्थितलाई अर्थपूणर््ँरुपमा लिन सकिन्छ ।
आगामी चुनावमा एमाओवादी र मधेसी मोर्चावीच साझा घोÈण्ाँपत्र र साझा उमेद्वारको चर्चा चलाइए पनि मधेसी दलहरुकै वीचमा पनि साझा उमेदवारीको सम्भावना कमजोर हु“दै गएको यसले देखाएको छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकार निर्माण्ँस“गै एमाओवादीको नेतृत्वमा गठनभएको मधेसी– माओवादी मोर्चामा करिब डेढ दर्जन साना दलहरुसमेत सहभागी छन् । एमाओवादी अध्यÔ प्रचण्डले यो मोर्चालाई निर्वाचनपछिसम्म दीर्घकालीनरुपमा निरन्तरता दिनुपर्ने आए पनि एमाओवादी र मधेसी दलहरु मधेसको जनमतलाई कसरी आङ्खनो पÔमा पार्ने भन्ने विभिन्न दाउपेचमा लाग्दा गठबन्धन कमजोर बन्दै गएको छ ।
मधेसमा एमाओवादीले एक्लै आङ्खनो वर्चश्व कायम गर्ने रण्ँनीति लिएको छ भने मधेसी मोर्चामा रहेर पनि एक हुन नसकेका मधेसी दलहरु एमाओवादीको साटो आफैं श्रेष्ठ हुने उपायको खोजीमा छन् । यही दोहोरो दाउपेचका कारण्ँ गठबन्धनले साझा घोÈण्ाँपत्र र साझा उमेद्वार उठाउने भन्ने प्रचण्डको प्रस्ताव कार्यान्वयन नहुने अवस्था देखिएको छ । यद्यपि उनीहरुले कांग्रेस र एमालेलाई काउन्टर गर्नका लागि चुनावी तालमेलको रण्ँनीति अपनाएको अनुमान लगाउन सकिन्छ ।
उता साझा उमेदवार उठाउ“दा गठबन्धनमा रहेका रुक्मिण्ँी चौधरी लगायतका नाममात्रैका साना दलका नेतालाई पनि प्रत्यÔतर्फृको सीट बा“ड्नुपर्ने भएकाले साझा उमेद्वारको साटो तालमेलमात्रै गर्नेमा एमाओवादी नेताहरुले चासो दिएको बुझिएको छ ।
सवै दललाई सहभागी गराऊ ः राष्टपति
निर्वाचनको विपÔमा रहेका दलहरुस“ग वार्ता गरी निर्वाचनमा सहभागी हुने वातावरण्ँ बनाउन पनि आग्रह गर्नुभएको थियो ।
ईतिहासको अवसान
पुष्पलालको नेतृत्वमा नारायण्ँविलास जोशी र निरञ्जन गोविन्द वैद्य र नरवहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर कलकत्ताको श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । कर्माचार्य जीवनको अन्तिम Ôण्ँसम्म पनि पार्टी, क्रान्ति र परिवर्तनको निम्ति चिन्तित र सक्रिय भैरहनुभयो । पार्टी र क्रान्तिकै हितलाई अघि बढाउने क्रममा आजीवन अविवाहित रहनुभयो ।
विक्रम सम्बत १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा कुमारी कर्माचार्यको कोखबाट जन्मनुभएका कर्माचार्य जीवनको उत्तरार्धमा पनि अत्यन्त सक्रिय हुनुहुन्थ्यो । ८९ वर्Èको उमेरमा काठमाडौंको मोडल अस्पतालमा कर्माचार्यको निधन भएको हो । कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा पहिले उहा“ २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राण्ाँ विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । यो क्रममा उहा“ जेल पर्नुका साथै निर्वासन हुनुभएको थियो ।
उहा“ले त्यतिबेला राष्ट्रिय कांग्रेसका नेताहरुलाई मिलाउन भुमिका पनि खेल्नुभयो । उनीहरुबाट देश र जनताको पÔमा केही नहुने रहेछ भन्ने निष्कर्Èमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माण्ँमा लाग्नुभएका कर्माचार्यलाई चिनिया“ क्रान्ति र भारतको तेलङगाना किसान विद्रोहबाट प्रेरित हुनुहुन्थ्यो ।
कम्युनिष्ट पार्टीको गठन पश्चात उहा“ मजदुर संगठनका पनि संस्थापक अध्यÔ हुनुभयो । उहा“ पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरुमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्नु भयो । उहा“ २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
त्यसपछि पार्टी फुट र विभाजनको श्रृंखला सुरु भएपछि उहा“ लगायत केही साथीहरु स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय भइरहनुभयो । उहा“ले विभाजित समूहहरुलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरिरहनुभयो । यही क्रममा चौथो महाधिवेशनमा एकताबध भएर केन्द्रीय सदस्य हुनुभयो । एकता केन्द्र निर्माण्ँ हु“दा उहा“ एकता केन्द्र तदर्थ समितिको अध्यÔ समेत हुनुभयो वहां क्यान्सर रोगबाट पीडित कर्माचार्य केही दिनदेखि उपचारत हुनुहुन्थ्यो वहाको २०७० साल ९ गते बुधबार निधन भएको छ उहांको निधनसंगै नेपाली कम्युनिष्ट आन्दोलनको एउटा जिवित ईतिहासकोपनि साथसाथै निधन भएको छ ।
बिग्रेको बानी के सुध्रेला र ?
........भीमज्वाला राई ........
बजेटका अन्य विषयहरुमा विरोध भईरहदापनि कर्मचारीको तलव र भत्ताका सम्बन्धमा किन आवाज नउठेका होलान् ? यो प्रश्नका पछाडी दुईबटा टिप्पणीहरु आएका थिए पहिलो टिप्पणी थियो कर्मचारीहरुले सरकार सञ्चालन गरेकाले कर्मचारीहरुलाई काखी च्यापेको हो यो सरकारले भन्ने थियो दोस्रो भने राष्ट्रसेवक कर्मचारीहरुलाई दिईने तलव तथा अन्य सुविधामा विचार पु¥याएर तलव तथा भत्ता सुविधाहरु थप गर्न सकिएको खण्डमा कर्मचारीले जनतालाई दिने सेवा छिटो छरितो हुन्छ र भ्रष्टाचार निर्मुल हुनेछ भन्ने थियो तर जनताले सोचेंजस्तो सेवा कर्मचारीबाट हुन सकेन ।
बजेट कार्यक्रमको घोषणापछि कर्मचारीहरुप्रति जनताको बुझाई र कर्मचारीहरुले दिने जनसेवालाई तुलना गर्न बुधबार ईलाका प्रशासन कार्यालय धरान पुगेका थियौं । त्यहा पुग्दा थाहा भयो तलव वृद्धि भएपनि, भत्ता थपिएपनि जनताका सेवक कर्मचारीहरुमा नयां उत्साह थप भएको छैन भन्ने । ईलाका प्रशासन जस्तो जनताका दैनिक तथा अत्यावश्यक कामसंग जोडिएको कार्यालयका प्रमुख पशुपति खतिवडा १ घण्टा ढिलोगरी ११ वजे मात्र कार्यालयमा उपस्थित भए दश बजे पुगेका हामी उनको खाली कुर्सी कुरेर बस्न बाध्य भयौं । त्यो वेलासम्म कार्यालयमा सेवाग्राहीहरुको लाम लागीसकेको थियो । कार्यालय रहेकै भवनको क्वाटरमा रहेका प्रमुख खतिवडा भने कर्मचारीले बोलाएपछि मात्र बलैले उपस्थित भए ।
ईलाकाका प्रमुख खतिवडा एउटा उदाहरण मात्र हुन् उनी आफै कार्यालय समयमा कार्यालय उपस्थित नभएपछि उनी मातहतका कर्मचारीहरुपनि त्यही पथमा थिए कार्यालय सहायक बाहेक अरु कोही पनि समयमा कुनै दिन कार्यालयमा उपस्थित नभएको उनै सहायकले बताईहाले । त्यती मात्र होईन साना तिना समस्यामा विभिन्न झमेला झिकेर सोझा सिधा जनतालाई दुख दिने घुमाउरो भाषामा पैसाको प्रस्ताव गर्ने प्रवृति अधिकांश कर्मचारीहरुको पुरानै सस्कार हो । तर सुविधा वृतिपछि कमसेकम ति व्यवहारहरु हट्नेछन् भन्ने अपेक्षा थियो । समय सिमा र अनुशासनलाई कमृचारीहरुले पालना गर्ने छन् भन्ने आम जनताको आशा र अपेक्षा फेरीपनि निराशामै सिमित भएको छ ।
गोरखा सैनिकहरुको स्मृतिमा स्मारक
आन्दोलनलाई नया रुप दिएको बताउदै आएको गेसोले स्मारक निर्माण थालनी गर्न बैशाख ५ गते बुधवार गोरखा स्मारक ट्रष्टको कार्यालय भवनको उद्धघाटन गरेको छ । बेलायती शासक र तत्कालिन राणा शासकहरुको स्वार्थकालागी नेपालका पहाडी तथा हिमाली क्षेत्रका आदिबासी जनजाती युवाहरुलाई जवरजस्ती बृटिश संनिकमा भर्ती गराएर प्रथम तथा दोस्रो विश्व युद्धमा प्रयोग गरेका थिए ।
कहां रोक्नु सवारी ? .............
यस्ता छन् सम्भावित भिसीहरु
![]() |
| अस्पताल निर्देशक डा.बिपी दास |
![]() |
| रेडियोलोजी विभाग प्रमुख डा.राजकुमार रौनियार |
![]() |
| मेडिसिन विभाग प्रमुख डा.प्रहलाद कार्की |
बैचारिकरुपमा अस्थिर रौनियार अहिले सदभावना पार्टीको कार्यकर्ता रहेको बताउने गरेपनि उनी हालपनि प्रतिष्ठान भित्र भने माओवादी निकट संगठनको सल्लाहकार रहेको स्रोतले बताएको छ । समय अनुसार चल्दै काचुली फेर्दै रंग बदल्न सक्ने रौनियार कर्मचारीसं सम्न्वय गर्न नसक्ने, प्रशासनिक अनुभव नभएका र प्रतिष्ठानको समस्यामा ढाड फर्काएर हिड्ने व्यक्तिकारुपमा उनको छवी रहेको स्रोतको दावी छ उनी आर्थिक अनियमितताको मुद्धावाटपनि मुक्त नभएको बताईन्छ ।
को बन्लान् बिपीको उपकुलपति ? ...पदकालागी करोडौंको चलखेल
धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पूर्णचन्द्र कर्माचार्यको कार्यकाल पुस ३ गते सकिदैछ तर नयां उपकुलपति को हुन् भन्ने अझै टुंगो लाग्न सकेको छैन । सो स्थानको दावी गर्दै प्रतिष्ठानका ६ जना प्रतिष्पर्धिहरुले गतिविधिलाई तिब्र बनाएका छन् ।
नेपालकै प्रतिष्ठित मानिएको बिपी प्रतिष्ठानको नयां उपकुलपतिको होडमा राजकुमार रौनियार, बिएन यादव, सीवी झा, प्रल्हाद कार्की, सिएस अग्रवाल र बलभद्रप्रसाद(बिपी) दास दौडधुपमा लागेका छन् ।
पांच वर्षे उपकुलपतिको नियूक्तिको व्यवस्था बिपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ । ऐन अनुसार स्वास्थ्य मन्त्री अध्यक्ष रहने तिन सदस्यीय उपकुलपतिले सर्च कमिटीले उपकुलपतिका योग्य मानिएका तिन जनाको नाम प्रधानमन्त्रीलाई शिफारिस गरेपछि प्रधानमन्त्रीले एकजनालाई उपकुलपतिमा नियूक्त गर्ने वैधानिक व्यवस्था भएपनि कार्यकाल सकिन अव मात्र १२ दिन मात्र बाकी हुदासम्म सम्भावित उपकुलपतिको नाम प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सर्च कमिटीले पठाउन सकेको छैन ।























