गेसोले वर्षौदेखि सञ्चालन गर्दै आईरहेको र संसारको ध्यान आफुतिर तान्नेगरी छेडीरहेको आन्दोलनको रुप र चरित्रपनि साम्राज्यवाद विरुद्धको आन्दोलन नै हो
होलीको अवसरमा धरानमा खेलीएको साझा होली
क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।
पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ
धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य
प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै
पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक
बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।
धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ
भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्
पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला
![]() |
| अस्पताल निर्देशक डा.बिपी दास |
![]() |
| रेडियोलोजी विभाग प्रमुख डा.राजकुमार रौनियार |
![]() |
| मेडिसिन विभाग प्रमुख डा.प्रहलाद कार्की |
| चुडामणी जंगली |
चुडामणी जंगली बिश्वकर्मा जसको विश्वविद्यालय सडकमा गुड्ने गाडी थियो, निरन्तर आन्दोलन र माक्र्सवादी पुस्तकहरुको अध्ययन उनको प्रमाण थियो त्यही अनुभव र निरन्तरताले उनलाई खलासीवाट सांसदसम्म बनायो .
![]() |
|
![]() |
| यूवतीसंग जिस्कीदै नेपाली सेना प्रदिप खत्री |
![]() |
| सेनाको दुव्र्यवहारबाट मुत्तm भएपछि रामदत्त भट्ट |
![]() |
| late chhedilal |
म शालिक भएर
सर्वहारा वर्गका महान नेता कार्ल माक्र्सले भनेका छन् “विश्वका मजदुरहरु एक होऊ ”
हिजो सवा १२ बजे धरानवाट हिडेको थिए एक बजे मैले इटरीवाट धनगढीको बस चढ्नु थियो । २९४८ नम्वरको बस चढेर २३ घण्टालामो बस यात्रा पार गर्दै आज धनगढी आईपुगे । यात्रा सहज थीएन शरीर दुखिरहेको छ तर पनि भोलीको प्रशिक्षणको तयारी करिव करिव गरी सके ।