पत्रकारहरु कुनै अर्को ग्रहवाट आएका छुट्टै धातुले बनेका विशिष्ठ प्राण्ाी होर्इनन् जनतालार्इ सुसुचित गनर्े मुलभूत उदेश्य र सोही अनुरुपको काम पत्रकारको हो तर पत्रकार हुदैमा कुनै कार्यालयको नीति नियमलार्इ नमानेपनि हुन्छ, पत्रकारलार्इ कसैले सोधीखोजी गनै हुदैन , परिचय पत्र नदेखार्इ चिन्नु पर्छ, जहा मनलाग्यो निर्वाध प्रवेश पाउनु पर्छ भन्ने पत्रकारहरुमा बढ्दै गरेका आचरण्ाकै कारण्ापनि दिनानुदिन पत्रकारमाथि आत्रmमण्ाका घटनाहरु भर्इरहेका छन् । त्यस्ता पात्रहरुले पत्रकारीता पेशा विक ृत मात्र बनार्इरहेका छैनन् बदनामीको मार्गमा लादैछन् ।
करोडौं मुल्य पनर्े भौतिक सामग्री प्रयोगनगरी वेवारिसे बनाएका सरकारी कार्यालयको समाचार संकलन गर्न पूर्वाञ्चल कार्यालयमा एकजना पत्रकार पुगे । कार्यालयका सुरक्ष्ाा गार्डले कार्यालय कम्पाउण्डको प्रवेशद्धारमै ति पत्रकारलार्इ रोकेर रजिष्टर्ड खाता देखाउदै नाम र कस्लार्इ भेट्न जाने हो लेखिदिएर हस्तार गरिदिएर भित्र जान अनुरोध गरे । पत्रकारले खातामा नाम लेख्नपनि मानेनन् , हस्ताक्ष्ार गर्नपनि मानेनन् सुरक्ष्ाा गाडलार्इ उल्टै प्रतिप्रश्न गरे म पत्रकार हुं मैले किन हस्ताक्ष्ार गनर्े ? राजधानी प्रधान कार्यालय रहेका सञ्चारग ृहका ति पत्रकारसंग भmोला र क्यामेरापनि साथमै थियो । मैले यतिकै भित्र जान छाडीदिंएभने कार्यालयले मलार्इ अप्ठेरो पार्छ मेरो जागीरै जान सक्छ । कार्यालयले आफुलार्इ दिएको जिम्मेवारी वेलीविस्तार लाउउदै सुरक्ष्ाा गार्डले समस्या तेस्र्याए तर ति पत्रकार मानेनन् उल्टै हप्कीदप्की गर्दै तपार्इहरु पत्रकारलार्इ चिन्नुहुन्न भन्दै जवरजस्ती कार्यालयभित्र छिरे । सुरक्ष्ाा गार्डले कार्यालयलार्इ जानकारी गरार्इदिएपछि कार्यालय प्रमुखले ति पत्रकारलार्इ कार्यकक्ष्ामै बोलाएर कार्यालयमा आउने सेवाग्राहीहरुको तथ्याÍ राख्न आफुहरुले नाम, काम र हस्ताक्ष्ार राख्ने गरेको र सुरक्ष्ाा गार्डलार्इ जिम्मा दिर्इएको जानकारी गराए तर उनी त्यहांपनि उसैगरी बम्कीए । तपार्इ कुन मिडियाको हो परिचयपत्र देखाउन आग्रह गरे तर ति पत्रकारले सुरक्ष्ाा गार्डलार्इ गरेकै प्रतिप्रश्न गरे र पून: चर्कीए मेरो परिचय पत्र हेनर्े अधिकार तपार्इलार्इ छैन भन्दै उनले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष्ालार्इ फोन गरेर आफुलार्इ कार्यालयका प्रमुखले कार्यकक्ष्ामा बन्दी बनाएको जानकारी गराए । पत्रकारलार्इ सरकारी कार्यालयका कार्यालय प्रमुखले बन्दी बनाएको घटनालार्इ पत्रकारका नेताले तत्काल सहायक प्रमुख जिल्ला अधिकारी समक्ष्ा पुरयाए घटनाका बारेमा यथार्थ जानकारी नभएपनि पत्रकारहरको नेताका हिसावले पत्रकारहरु असुरक्ष्ाित भर्इरहेको समयमा सरकारी कार्यालयका प्रमुखले कार्यकक्ष्ामै एकजान पत्रकारलार्इ बन्दी बनाएको सुचना गम्भिर थियो सोही गम्भिरतालार्इ मध्येनजर गर्दै सुरक्ष्ाा निकायलार्इ जानकारी गराउनु जरुरी थियो । घटना एकै निमेशमा सनसनी बन्यो सहायक प्रजिअले तत्काल पत्रकारलार्इ बन्दी बनाएका भनिएका कार्यालयका प्रमुखलार्इ फोन गरेर थर्काए कार्यालय प्रमुखले घटनाको यथार्थ बेलीविस्तार सुनाए पत्रकारमहासंघका अध्यक्ष्ालार्इ पनि बताए । सहायक प्रजिअले समय संवेदनशिल रहेको यसलार्इ नमिलाए राष्टि्रय विष्ाय बन्नसक्छ विचार पुर्याउ भनेपछि निर्दोष्ा कार्यालय प्रमुखले माफि मागे ।
पत्रकारहरुसंग किन दुरी बढाउनु, कार्यकक्ष्ामा बन्दी बनाएको आरोपमा समाचार आउला समाचार सार्वजनिक भएपछि व्यत्तmिगत जिवनमा असर पर्छ भन्ने त्रासका कारण्ा कार्यालय प्रमुखले माफि मागेको बताए । त्यस्तै थारु जातीका समुदायले थरुहट बन्दको बेला सुनसरी जिल्लापनि त्यो बन्दको केन्द्र थियो सडकमा चौपाया मात्र होर्इन दोपाया मोटरसार्इकलपनि चल्न दिएका थिएनन् । सहरका चौकहरुमा टायर बलीरहेका थिए आत्रmोशित आन्दोलनकारीहरुवाहेक सडकमा कुनै सवारीका साधनहरु थिएनन् तर दुर्इजना पत्रकारहरु निसन्देश मोटरसार्इकलमा आए र चौकको विच सडकबाटै मोटरसार्इकल दौडाए बन्दकर्ताहरुको समुहले बाटो छेकीरहेकै थिए । आफुहरु पत्रकार भएको भन्दै बाटो छाड्न भने । अरुलार्इ मोटरसार्इकल चलाउन नदिएको भएपनि पत्रकारहरुलार्इ अवरोध नगनर्े तर आन्दोलनकारीहरु रहेको चोकभरी भने मोटरसार्इकल घिसारेर लान अनुरोध गरे तर ति पत्रकारसाथीहरु आन्दोलनकारीहरु भन्दा आत्रmोशित बन्दै वादविवाद गर्न थाले मोटरसार्इकल चढेरै जाने जिकिर गर्न थाले हात हालाहालको अवस्था आयो अनियन्त्रीत बन्दै गएको बन्दकर्ताहरुलार्इ बल्ल बल्ल आन्दोलनका अगुवाले सम्हाले र पत्रकारहरुलार्इ पठाए । बल्लबल्ल उम्किीका उनीहरुले तत्काल पत्रकार महासंघका अध्यक्ष्ालार्इ फोन गरेर थारुहरुले आफुहरुलार्इ दुव्र्यवहार गरेको भन्दै थारुहरुको विरोधमा महासंघले तत्काल विज्ञप्ती जारी गरिदिनु पर्यो भने । अध्यक्ष्ाले भेटेर सवै घटनात्रmमबारे जानकारी लिएपछि यो आन्दोलनसंग जातिय संवेदनापनि गासिएको छ, उनीहरु पहिचानको आन्दोलन भनिरहेका छन् विज्ञप्तीले महासंघ र थारुहरुविच द्धन्द्ध हुनसक्छ विज्ञप्ती जारी नगरौं नत ृत्वसंग बसेर कुरा गरौला भने त्यसपछि ति पत्रकारहरु महासंघकै विरोधमा बोल्न थाले । माथिका घटनाबाट के बुभिmन्छ भने पत्रकारहरुले अन्य संघसस्था, सरकारी तथा गैर सरकारी कार्यालयले आन्तरिकरुपमा बनाएर लागु गरेको नीति, नियम मान्नै पर्दैन ? पत्रकार नाम गरेको व्यत्तmिले जे गर्दा पनि हुन्छ जे भन्दा पनि हुन्छ ? जे लेख्दापनि हुन्छ ? पत्रकारीता पेशा गनर्ेले अन्य पेशा र पेशाकर्मीको अस्तित्वलार्इ अस्विकार गर्दापनि हुन्छ ? पत्रकारहरु छाडा छाडिएको साढे हुन् ? पत्रकारहरु विधि र प्रक ृयाभन्दा माथिछन् ? भन्ने प्रश्न तेर्सिएकाछन् । पत्रकारहरु कुनै अर्को ग्रहवाट आएका छुट्टै धातुले बनेका विशिष्ठ प्राण्ाी होर्इनन् जनतालार्इ सुसुचित गनर्े मुलभूत उदेश्य र सोही अनुरुपको काम पत्रकारको हो तर पत्रकार हुदैमा कुनै कार्यालयको नीति नियमलार्इ नमानेपनि हुन्छ, पत्रकारलार्इ कसैले सोधीखोजी गनै हुदैन , परिचय पत्र नदेखार्इ चिन्नु पर्छ, जहा मनलाग्यो निर्वाध प्रवेश पाउनु पर्छ भन्ने पत्रकारहरुमा बढ्दै गरेका आचरण्ाकै कारण्ापनि दिनानुदिन पत्रकारमाथि आत्रmमण्ाका घटनाहरु भर्इरहेका छन् । त्यस्ता पात्रहरुले पत्रकारीता पेशा विक ृत मात्र बनार्इरहेका छैनन् बदनामीको मार्गमा लादैछन् । २०६४ सालमा संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता २०६० को उदेश्य र अपेक्ष्ाा शिर्ष्ाकमा लेखिएको छ सुचना प्रविधि, भौतिक पूर्वाधार र शिक्ष्ाित, जाग ृत समाजको विकास र विस्तारसंगै नेपाली पत्रकारीताको दायरा फराकिलो हुदैं गएको छ सञ्चारमाध्यमहरु समाजप्रति जवाफदेही हुनु पर्छ र जिम्मेवारी बहन गर्न पत्रकार र सञ्चारमाध्यमहरु तत्पर मात्र नभर्इ सक्ष्ाम पनि हुनु जरुरी छ भनिएको छ । वास्तवमै रेडियो, टेलिभिजन, छापा र र्इन्टरनेट अनलार्इनजस्ता सञ्चारमाध्यमहरु नेपाली जिवनका अनिवार्य अंग बनेको छ सञ्चारविना यो समाज विकास असम्भव छैन । सञ्चारको बजार विस्तार र विकाससंगै पत्रकारहरुको संख्याव ृद्धिमापनि तिव्रता आएको छ तर मात्रात्मक व ृद्धिले विक ृतिलार्इपनि बढावा दिर्इरहेको छ । पत्रकारहरुको संख्या ह्वात्तै बढ्यो तर नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिताको पालना गनर्े र आचारसंहिता अनुरुप आफ्ना आचार र व्यवहारलार्इ ठिक राख्ने पत्रकारहरुको संख्यामा भने अत्यासलाग्दोगरी कमी आएको छ । पत्रकार आचारसंहिता २०६० को दफा ३ ले पत्रकार र सञ्चारमाध्यमहरुले निर्वाह गनर्ुपनर्े कर्तव्यको विष्ायमा व्यवस्था गरेको छ सोही दफाको उपदफा ८ मा शिष्ट व्यवहार शिर्ष्ाकमा भनिएको छ व्यवसायीक अभ्यासमा सामाजिक शिष्टताको सम्मान गर्दै नैतिक, शिष्ट एंव मर्यादित कार्यशैली र भाष्ााको प्रयोगमा सजग रहनु पर्दछ भन्ने उल्लेख छ । जसले आफुलार्इ पत्रकार हुं भन्दछ ति पेशाकर्मीहरुकालागी आचारसंहिता र त्यसमा उल्लेखित यी बुदाहरु आधारभूत सिद्धान्त हुन् जसको अनुशरण्ा र व्यवहारमै कार्यान्वयनविना पेशालार्इ मयादित बनाउनै सकिदैन पत्रकार आचारसंहिता पत्रकार र सञ्चारमाध्यमहरुकालागी आधारभूत सिद्धान्त मानिएपनि यसको व्यवहारिक कार्यान्वयनमा उदासिनता छ । पत्रकार र सञ्चारमाध्यमहरको ब ृद्धिमा हामी सवैले गर्व गर्यौ तर पत्रकार र सञ्चारमाध्यमहरुलार्इ व्यवस्थित गनर्े सन्दर्भमा जारी भएका पत्रकार आचारसंहितालार्इ कार्यान्वयन गनर्े, कार्यान्वयन भएनभएका पालना भएनभएका विष्ायमा प्रेस काउन्सिल नेपालले प्रभावकारी अनुगमन गर्न सकेन र आचारसंहिताको उलघंन गर्दा कारवाही हुन्छ भन्ने प्रष्ट्याउन सकेन , नेपाल पत्रकार महासंघले समेत आचारसंहिता पालनाका गनर्े विष्ायलार्इ आन्दोलनको एजेण्डाकारुपमा जोडेर लैजान सकेन । महासंघले सञ्चालन गरेको राजनीतिक मुद्धाहरुसंगै पेशालार्इ शुद्धिकरण्ा गनर्े विष्ायलार्इपनि संगसंगै लान सकेन फलस्वरुप पत्रकारहरुको संख्यामा जति व ृद्धि भयो त्यतिनै विक ृतिहरुपनि प्रवेश हुदैगए । आचारसंहिताको दफा ४मा व्यवस्था भए अनुसार पत्रकार र सञ्चारमाध्यमहरुले गर्न नहुने कार्यहरु अन्तरगत उपदफा ४ मा निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने शिर्ष्ाकमा सञ्चारमाध्यम वा पत्रकारले प्रकाशन प्रशारण्ा वा समाचार सामग्रीको रुपमा वितरण्ा गनर्े उदेश्यले लिर्इएका सुचना सामग्री सार्वजनिक प्रयोग नगरी व्यत्तmि वा संस्थाको निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने उल्लेख छ । त्यस्तै सोही दफाका्े उपदफा १४ मा स्रोतसंग सम्बन्ध शिर्ष्ाकमा पत्रकार वा सञ्चारमाध्यमले समाचारस्रोतसंग व्यवसायिक मर्यादा र सीमा बाहिरहुनेगरी अनुचित सम्बन्ध राख्न उंव व्यत्तmि वा सस्थाको निहित स्वार्थका निम्ति सञ्चारमाध्यमको दुरुपयोग गनर्ु हुदैन । भन्ने वाक्यांश उल्लेख छ । ऋाचारसंहितामा जेसुकै लेखिएको भएपनि पत्रकारीता पेशा भजाएर, थकाएर गरिखाने राम्रो व्यवसाय बनार्इएको छ । खुलेआमरुपमा भएका यस्ता कुक ृत्यहरुलार्इ निरुत्साहित गर्दै स्वच्छ पत्रकारीताको विकासमा पत्रकारहरुको साभmासस्थाहरु सत्रिmय भएको देखिदैन बरु आचारसंहिता उलंघण्ा गनर्े र नीति विपरित सिंगो पत्रकारितालार्इ डोर्याउन खोज्नेलार्इ प्रमाण्ासहित महासंघको उपल्लो ठाउमा पुर्याउदापनि आचारसंहिता विपरित काम गनर्े पत्रकारहरुलार्इ कारवाहीको बदला चोख्याएर राख्ने गरेको आरोप महासंघले अभmै खण्डन गर्न सकेको छैन । सुनसरीमा नेपाल पत्रकार महासंघकै नेत ृत्वमै रहेको बखत केही पत्रकाहरुले फर्जि सस्था खडा गरेर सस्थाको कार्यालय स्थापनाकालागी र पत्रकारहरुको क्ष्ामताअभिव ृद्धिकालागी भन्दै जिल्लाका सरकारी कार्यालयहरुवाट लाखौ रकम संकलन गरेका थिए । महासंघकै नेत ृत्वमा रहेका व्यत्तmिहरुवाट फरक सस्था निर्माण्ा गरेर रकम संकलन गरेको सर्वत्र विरोध भएपछि महासंघले छनविन समिति गठन गरि घटनाको अनुसन्धान गर्यो । अनुसन्धानमा सरकारी निकायमा कतै दर्ता नभएको सस्थाको नाममा रकम संकलन गरेपनि न कार्यालय व्यवस्थापन गरेको देखियो न पत्रकारहरुको क्ष्ामताव ृद्धिकालागि कार्यत्रmम सञ्चालन गरेको पार्इयो । महासंघले बनाएको छानविन समितिले ति पत्रकारहरुले गरेका काम गैर कानुनी, पत्रकार आचारसंहिता विपरित रहेको भन्दै संकलित रकम महासंघमा दाखिला गनर्ु पनर्े प्रतिवेदन सार्वजनिक गर्यो महासंघको जिल्ला कमिटीले नियम विपरित कार्यगनर्े पत्रकारहरुलार्इ विधानत: कारवाही गर्न नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा निर्ण्ाय पठायो तर महिनौ वितिसक्दापनि ति पत्रकारहरुलार्इ कारवाही गरेको छैन । पत्रकारहरुले पत्रकारीताका नाममा गरेका यस्ता जघन्य नियम उलंघनका घटनामा उनीहरुले छुट पार्इरहेसम्म पत्रकारिता पेशाको शद्धिकरण्ाको नारा जतिसुकै लगार्इएपनि केहि हुनेवाला छैन ।

लेखक धरानबाट प्रकाशित आैजार दैनिकका प्रधान सम्पादक हुन् ।
फोन : ९८५२०४७७२८
0 comments:
Post a Comment