यूवतीसंग जिस्कीदै नेपाली सेना प्रदिप खत्री |
सेनाको दुव्र्यवहारबाट मुत्तm भएपछि रामदत्त भट्ट |
नेपालको सुदुर पश्चिमाञ्चलको कञ्चनपुर जिल्लास्थित पूर्वपश्चिम लोकमार्गमा पनर्े शुक्लाफाटा बन्यजन्तु आरक्ष्ा र बर्दीया जिल्लाको बर्दीया राष्टि्रय निकुञ्ज क्ष्ोत्रवाट यात्रा गनर्ु भयो भने ज्ञानेन्द्र शाहको शासनको समयमा शाही सेनाले नेपाली जनतामाथि गनर्े दव्र्यवहारको घटनाको शिकार बनीरहेको द ृष्य अहिलेपनि प्रत्यक्ष्ा देख्नुहुनेछ । २०६२ / २०६३ सालको जन आन्दोलनपछि राजतन्त्र ढल्यो, गण्ातन्त्र आयो शाही सेना, नेपाली सेनामा रुपान्तरण्ा भयो परिवर्तनसंगसंगै शाही सेनाको ज्यादतीपनि समाप्त भयो अब सेनाको ज्यादतीको शिकार निमुखा नेपाली जनता हुनु पनर्ेछैन भन्ने थियो तर सुदुर पश्चिममा निरंकुश ज्ञानेन्द्र कालिन सेनाको जगजगी अहिलेपनि उस्तै छ । सेनाको व्यवहार, बोली, शैली र ज्यादतीले शाहीकालिन भmभmल्को प्रदर्शन गरिरहेको छ । नेपालको सुदुर पश्चिमाञ्चलको कञ्चनपुर जिल्लास्थित शुक्लाफांटा बन्यजन्तु आरक्ष्ाको मार्ग भएर गएको कार्तिक २१ गते महाकालीको भीमदत्त नगरपालीका (महेन्द्रनगर) जादैगर्दा आरक्ष्ाको सुरक्ष्ाार्थ खटेका नेपाली सेनाका एक जवानले एक सर्वसाधारण्ालार्इ गरेको दुव्र्यवहारको घटनाको द ृष्यले सुदुरमा सेनाको ज्यादती उस्तै छ भन्ने उदाहरण्ा प्रस्तुत गरेको छ । प्रदिप खत्री नामका सेनाका एक जवानले रामदत्त भट्टलार्इ गरेको दुव्र्यवहारको घटना द्धन्द्धकालका समयताका सेनाको व्यवहारलार्इ विर्सार्इदिने खालको थियो ।
अपरान्ह करिव २ वजेको थियो अत्तरीयाबाट भीमदत्त नगरपालीका जादै गरेका स्थानिय रामदत्त भट्रटलार्इ आरक्ष्ा प्रवेश गनर्े नाकामा बस चेकजांचका त्रmममा रहेको अवस्थामा सडकमा थुकेको आरोपमा सेनाका जवान प्रदिप खत्रीले लगाए । भट्टले सेनाका जवान खत्रीको आरोपको खण्डन गरे, थुकेको भए थुक देखार्इदिन उनले सेनालार्इ चुनौति दिए तर हतियार र पांग्रे बस्त्रधारीयूत्तm सेनाका हि्रंशक जवानको अघि पाका उमेरका फुकीढल भट्टको केहिसिप चलेन उनी बाघका अघि बुढो बाख्रो परे भmै भए । सेनाका जवान खत्री कडकीए ठुला कुरा गनर्े होर्इन, मलार्इ अरु केही थाहाछैन पानी ल्याएर सडकको थुक सफा नगरे ठिक लगार्इ दिने ध्वास दिए । आत्रmामक शैलीमा प्रस्तुत भएका खत्री भट्टमाथि निर्मम खनिए । उनको आखा राता राता थिए । ठाडो चोर आैला भट्टको नाकैमा घोचौला भmै गरी गाली गरिरहेका थिए । बसका करिव ४५ यात्रुहरु निसव्द घटना नियालीरहेका थिए । यहांको नियमकोवारेमा आफुलार्इ जानकारी भएकाले आफुले नथुकेकोले बाबु उमेरका आफुलार्इ यसरी सार्वजनिकस्थलमा जथाभावि गालीगलौज गरी बेर्इजत नगर्न भट्ट आग्रह गरिरहेका थिए । खत्री भन्दै थिए म मेरो काममा प्रतिवद्ध छु यो बेला मेरा बाउm भएपनि छाड्दीन यसो भन्दा उनको कड्कार्इ भmन बढीरहेको थियो । बेलाबेला कुटौलाभmै गरी भट्टतफ भmम्टिरहेका थिए । अन्तत: भट्टले कुटार्इको विकल्प रोजे र बसका मजदुरहरुसंग बाल्टी र प्लाष्टिकका बोतल मागेर पानीको खोजीमा निस्कन बाध्य भए । त्यसपछि सुरु भयो जवान खत्रीको चर्तीकला । केही समय अघिसम्म रौद्ररुप धारण्ा गरेका खत्रीे सोही वसमा यात्रा गरिरहेकी यूवतीलार्इ देखेपछि एकाएक पानी पानी भए । ति कन्यालार्इ देखेपछि खत्रीको तापत्रmम सयबाट घटेर एकैचोटी शुन्यमा भmर्यो । बसको ए सार्इडको मध्यभागको भm्यालछेउको सिटमा रहेकी ति युवतीसंग खत्री अशोभनिय तरिकाले हात हालाहाल गर्दै र्इत्रिन थाले । एकै छिनमा फेरिएको उनको रुप र व्यवहारले ....लार्इ भन्दा देख्नेलार्इ लाज भने भmै भयो । नेपाली सेनाको पोशाकको आडमा उनले पाका उमेरकालार्इ र एक नारीलार्इ दुव्र्यवहार एकैसाथ गरिरहेका थिए । घटनामा उनी छेउमै केही अन्य सेनाहरुपनि हतियार सहित तैनाथ थिए । यस अघिपनि सेनाको हर्कतवारे जानकार रहेका स्थानियहरु विना कारण्ा कुटार्इ खानु भन्दा नबोल्नु नै ठिक हुन्छ भन्दै अरु यात्रुलार्इ साउती मार्दै सचेत गराइरहेका थिए । जम्माजम्मी ३ पटक मात्र त्यस ठाउमा पार्इला राख्दै गरेको मैलेपनि बोल्ने साहस गरिन । बसवाट ओर्लीएका केही यात्रुलार्इ समेत कोही बाहिर ननिस्कने । सवै भित्र छिनर्े भन्दै खत्रीले उर्दी जारी गरेका थिए । भट्टले पानी ल्याएर खत्रीले निदर्ेश गरेको सडकमा खन्यार्इ दिए । करिव आधा घण्टा समय वितिसकेको थियो । यूवतीसंग जिस्किरहेका खत्रीले खुकेको भनिएको सडकमा पानी हाले नहालेको कुनै पर्वाह गरेनन् । ल अब त चित्त बुभm्यो होला नी भन्ने भट्टको आवाज आएपछि मात्र उनी भट्ट तिर फर्कदै ल एक चोटीलार्इ माफ दिए भने । मलिन अनुहारका भट्ट बस भित्र प्रवेश गरे ल बस अघि बढा खत्री कराए । त्रसीत यात्रुहरु तथा मजदुरहरुको सवैले लामो सास फेरे । बस विस्तारै गुड्न थाल्यो । बसलार्इ पछ्याउदै ति यूवतीको पाखुरामा चिमोटदै घरी नाकमा चिमोट्दै खत्रीपनि बससंगसंगै अघि बढ्दै ति यूवतीलार्इ भन्दै थिए ल बार्इ है म भरे तिमिलार्इ फोन गछर्ु है ..। पूर्व पश्चिम लोकमार्गमा रहेको शुक्लाफांटा बन्यजन्तु आरक्ष्ा र वर्दीया राष्टि्रय निकुञ्जको संुरक्ष्ाकालागी सडकमा ५ स्थानमा चेकपोष्ट राखिएको छ । जांचले सवारीमा यात्रा गनर्े यात्रीहरुको यात्रा भmन्भmटीलो त बनाएकै छ मानसिक तनावपनि उती नै दिने गरेको छ । महेन्द्रनगरका स्थानिय समाजसेवी गण्ोशनाथ योगीले अनावश्यक चेकजांच र सेनाका जवानहरुको व्यवहारले स्थानिय समेत आजित भर्इसकेको बताए । पटक पटक कुरा राखेको भएपनि व्यवहार सुधार नभएको उनले बताए । यातायात मजदुरहरु सर्वभन्दा बढी सेनाको त्रासमा हिड्नु परेको मजदुरहरुको अनुभव छ । दैनिकजसो सर्वसाधारण्ामाथि सेनाको दुव्र्यवहार हुने गरेको यो बाटोबाट भारत तफ जाने यात्रुहरु अधिक हुने गरेकाले घटना सार्वजनिक हुन नसकेको स्थानियहरुको भनार्इ छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य तथा महाकाली र्इन्चार्ज तथा नेकपा एमाले कञ्चनपुरका सदस्य समेत रहेका गण्ोशनाथ योगीले द्धन्द्धकालमा जस्तै यातायात मजदुरहरुलार्इ दिने गरेको यातनामा कमी भएपनि सेनाको व्यवहारमा अभmै परिवर्तन हुन नसकेको बताए । अभmैपनि सेनाको ज्यादतीको विरुद्ध आम जनता बोल्न नसकेको पनि योगीले बताए । आरक्ष्ाका बन्यजन्तु सवैभन्दा बढी आरक्ष्ाको सुरक्ष्ााकालागी बसेका सेनाहरुलेनै मानर्े गरेको तर सडकमा चेकजाचं गरेर जनतालार्इ यातना दिने, दुव्र्यवहार गनर्े र दुख दिने गरेको स्थानियको भनार्इ छ । सेनाको ज्यादतीको विरोधमा र सुधारकालागी दलहरु, नागरिक समाज तथा राज्यले कुनै भूमिका निर्वाह समेत गर्न नसकेको पीडा सुदुरपश्चिमका जनताको रहेको छ ।उग्रवादको बिउm सर्वत्र रोपेर जंगलमा बसेका माओवादी विरुद्धको आवेग मेटाउन द्धन्द्धका समय निर्दोष्ा जनतालार्इ सडकमा यातना दिने सेना मुलुक गण्ातन्त्रात्मक हुदांसम्म जनतालार्इ यातना दिन नछाडेकोप्रति जनता रुष्टछन् ।

फोटो क्याप्शन : १) यूवतीसंग जिस्कीदै नेपाली सेना प्रदिप खत्री२) सेनाको दुव्र्यवहारबाट मुत्तm भएपछि रामदत्त भट्ट तस्विर : भीमज्वाला रार्इ ं
0 comments:
Post a Comment