साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

गजल

 भीम राई ज्वाला
यो संसार हाम्रो हो
यो धर्ती हाम्रो हो

पथ्थर गलाउने
यो पसिना हाम्रो हो

यो हथौडी हाम्रो हो
यो रेन्ची हाम्रो हो


संसार सिगांर्ने
यो शिप हाम्रो हो

यो रगत हाम्रो हो
यो शक्ति हाम्रो हो

धर्ती फुलाउने
यो श्रम हाम्रो हो

यो जोश हाम्रो हो
योउत्साह हाम्रो हो

संसार बनाउने
यो औजार हाम्रो हो

धरान






0 comments:

Post a Comment