साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

द्धन्द्धको घाउ

स्वर्गीय यामसुन्दर गुप्ता भीमज्वाला राई दांङ काठमाण्डौं रुटमा सञ्चालीत ना २ ख २८६ नम्बरको बसका चालक यामसुन्दर गुप्ता २०६० साल फागुन ११ गते माओवादी एम्बुसमा परे । नेकपा माओवादीले सार्वजनीक सडकमा थापेको एम्बुसमा गुप्ताले चलाएको बसको टायर परेपछि बिष्फोट भएको बमले उनले चलाईरहेको बस मात्र होईन उनको शरिर पनि क्षतविक्षत बनायो ।     घोराही स्थित नेपाली सेनाको गोरक्ष गणको नियन्त्रणमा रहेको बसमा सो दिन तत्कालिन शाही सेनाकै जवरजस्तीमा...

पत्रकार र आचार

भीमज्वाला राइ     पत्रकारहरु कुनै अर्को ग्रहवाट आएका छुट्‍टै धातुले बनेका विशिष्ठ प्राण्ाी होर्इनन्‍ जनतालार्इ सुसुचित गनर्े मुलभूत उदेश्य र सोही अनुरुपको काम पत्रकारको हो तर पत्रकार हुदैमा कुनै कार्यालयको नीति नियमलार्इ नमानेपनि हुन्छ, पत्रकारलार्इ कसैले सोधीखोजी गनै हुदैन , परिचय पत्र नदेखार्इ चिन्नु पर्छ, जहा मनलाग्यो निर्वाध प्रवेश पाउनु पर्छ भन्ने पत्रकारहरुमा बढ्‍दै गरेका आचरण्ाकै कारण्ापनि दिनानुदिन पत्रकारमाथि आत्रmमण्ाका...

राजनीतिक अलमल उस्तै

भीमज्वाला राइनेपाली राजनीतिमा एकाध सुखद समाचार वाहेक नेपाली जनताले ढुक्क हुनेगरी र खुशी हुनेगरी कहिल्यै राम्रा खवरहरु सुन्न सक्ने दिनहरु आएको पार्इएको छैन । असहमति, असफलता, अवरोध, विरोध, असन्तुष्टि जस्ता शव्दहरुको मात्र बढी बोलवाला देखियो । संविधानसभाको निर्वाचनपछि संविधान बन्ला, देश संघिय गण्ातन्त्र बन्ला, शान्ति स्थापना होला भन्ने नेपाली जनताले आशा गरेका थिए । तर पछिल्लो चार वर्ष्ामा यही असफलताको कथा र काहानीहरुको थुप्रोमा अलमलीएका राजनेताहरुको अन्यौल पदचापमा आशाको त्यान्द्रो बोकेर जनतापनि अन्यौल यात्रालार्इ पछ्‍याउन बाध्य भएका छन्‍ ।&nbs...

सुदुरमा सेनाको ज्यादती उस्तै

यूवतीसंग जिस्कीदै नेपाली सेना प्रदिप खत्री सेनाको दुव्र्यवहारबाट मुत्तm भएपछि  रामदत्त भट्‍ट भीमज्वाला राइ      नेपालको सुदुर पश्चिमाञ्चलको कञ्चनपुर जिल्लास्थित पूर्वपश्चिम लोकमार्गमा पनर्े शुक्लाफाटा बन्यजन्तु आरक्ष्ा र बर्दीया जिल्लाको बर्दीया राष्टि्रय निकुञ्ज क्ष्ोत्रवाट यात्रा गनर्ु भयो भने ज्ञानेन्द्र शाहको शासनको समयमा शाही सेनाले नेपाली जनतामाथि गनर्े दव्र्यवहारको घटनाको शिकार बनीरहेको द ृष्य अहिलेपनि प्रत्यक्ष्ा...