साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

यस्तो बन्दैछ नयाँ श्रम कानून

प्रस्तावित श्रम ऐन कति ठीक, कति बेठीक ? भीमज्वाला राई सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै श्रम क्षेत्रलाई मर्यादित बनाउने उद्देश्यले प्रस्तावित नयाँ श्रम कानुनको मस्यौदामा ट्रेड युनियन तथा रोजगारदाताका प्रतिनिधिहरुले हस्ताक्षर गरिसकेका छन् । अब यो श्रम ऐन व्यस्थापिक संसदले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । मस्यौदामा हस्ताक्षर गर्ने ट्रेड युनियनहरुले श्रम विधेयक समाजवादी अवधारणाको पक्षमा उभिएको बताइरहेका छन् भने रोजगारदाताहरुले...

चाडमा यसकारण बढ्छ सवारी दुर्घटना

 भीमज्वाला राई दसैं उत्सवमा रमाई रहँदा करिव ३० जनाको ज्यान जाने गरी डोटीमा भएको सवारी दुर्घटनाले सबै नेपालीलाई स्तब्ध बनायो । दसैं अवधिभर मात्रै १ सय ३८ जनाले सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । काठमाण्डौंबाट ससुराली घरमा टीका लगाउन धरान जाँदै गरेका विशाल तरुवाको सिरहाको लहानमा सवारी दुर्घटनामा परी मृत्यु भयो । नेपालीहरुको अर्को महान चाड तिहार हाम्रो घरआँगनमा आइसकेको छ । जब जब चाडपर्व आउँछ, सवारी दुर्घटनाको...

तीन दलका नेतालाई सुझाव

भीमज्वाला राईबुधबार नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्षनेताहरुको गोकर्ण बैठकले कुनै निष्कर्ष निकालेन । संविधान निर्माणमा उत्पन्न विवादित विषयमा सहमति खोज्न गोकर्ण रिसोर्टको आवासीय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि कात्तिक ९ गते फेरि बैठक बस्नेगरी तीन दलका नेताहरु बैठकबाट उठेका छन् ।सहमतिको प्रयाससंविधानका विवादित विषयहरुमा दलहरुबीच सहमति अपरिहार्य छ । त्यसैका लागि दल तथा तिनका नेताहरु क्रियाशील पनि छन् । दलहरुबीच संविधान निर्माणका...

बेमौसमी बाजा

नेपाली काग्रेस नेपाली राजनीतिक दलहरु मध्ये ठुलो पार्टी । भनिन्छ ठुलाबडाको ठुलै पारा । ठुला बडाहरुलाई त्यती हतारो हुदैन । गर्ने काम अरुले गरेपछि ठिक बेठिक औल्याउने, आलोचना गर्ने । यस्तालाई सांचो अर्थमा अरुले बनाएको बाटोमा हिड्ने, अरुको काममा आफ्नो मत राख्ने । सायद यस्तो काम दिमागमा कुनै योजना नभएका, कुनै सोंच नभएकाहरुले गर्दछन् क्यारे । यसलाई ठेट नेपाली शव्दमा हुत्तिहारा भन्ने पनि छ त्यस्तै काम नेपाली जनताले ठुलो पार्टीको हैसियत दिएका नेपाली...

चालकलाई अनुशासित बनाउन अभियान

२४ अशोज २०७१ काठमाण्डौं । बढ्दो सडक दुर्घटना र सडक दुर्घटनामा चालकलाई दोषी देखाईएपछि चालकहरुलाई सजग गराउन तथा दुर्घटनामा कमी ल्याउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अभियान सञ्चालन गरेको छ ।    सडक दुर्घटना न्युनिकरण गर्ने अभियान अन्तरगत नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले काठमाण्डौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल प्रवेशद्धार अघि शुक्रबार विहान चालकहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको छ ।     ...

राजनीतिका अप्रिय दृश्य

      दशै अघि नै संविधानको प्रारम्भिक मस्यौदा जनताका वीचमा छलफलका लागि पुग्नेछन् । संविधानमा आफ्ना राय सुझाव जनताले आफ्ना प्रतिनिधि मार्फत अभिव्यक्त गर्ने छन् र त्यसलाई पुर्णताका लागि दरिलो आधार बन्ने छ यही थियो संविधान निर्माण कार्यतालिका तर त्यस्तो हुन सकेन । सभामुख सुवास नेम्वांङले संविधान निर्माणको प्रकृयालाई असर पर्ने भएको भन्दै दशैमा नेताहरुलाई काममै रहन उर्दी जारी गरेका थिए । अहिले पनि सहमति नभए प्रकृयाका आधारमा...

कसले गर्ने निगरानी ?

नेपालीहरुको महान चाड दशैले हामीलाई घप्लक्कै छोपिसकेको छ । बजारमा उपभोक्ताहरुको चहलपहल सामान्य अन्य समय भन्दा चौवर बढेको छ । चाडका समय आवश्यक आधारभूत बस्तुहरुको जोहोका लागि सबको गणतव्य बजार हुनु स्वभाविक छ । बजार यस्तो समय आम उपभोक्ताको लागि घातक हुने गरेको छ । सर्वसाधारण बजारबाट शोसित हुने परम्परा पुरानै हो । यतीवेला उपभोक्ताहरु बजारमा आर्थिक रुपमा ठगीने, मानसिक रुपमा त्रासमा पर्ने तथा पीडित हुने गरेको छ । यथार्थमा उपभोक्ताहरुको हक र अधिकारको...

दशैंका दश दिन

भीमज्वाला राई धरानसंग लामो समय टाढा हुनु मेरा लागि पीडादायक बन्ने गर्दछ । असारदेखि म धरान पुग्न सकेको थिईन यती लामो धरानसंगको विछोडको पीडा थियो ममा । धरान जानै पर्ने साईत बन्यो दशैं । घटस्थापनाकै दिन अर्थात अशोज ९ गते परिवार सहित(जिवनसंगीनी चन्द्रा, छोरी सुप्रिया र साली ममता) धरान पुगें । धरान जानु आमा बुबा, भाई भेट्नु, औजारसंगको सम्बन्धलाई जिवित बनाउनु र धरानसंगको नातालाई जोडिराख्नु थियो साथै जोडिएको थियो दशैं मान्नु ।   मुलतः...