थिचोमिचोको एउटा उदाहरण ी
पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक
ईतिहास
बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।
बाल श्रम उन्मुलन नारा मात्रै
धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ
सुन्पारी पुग्ने विकल्प ।
भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्
माझी दाई पोखरा फेवा तालको #2380;
पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला
कहिले आउछ राहत ?
स्थलगत रिपोर्ट
भीमज्वाला राई
सिन्धुपाल्चोकको फुल्पी³कटी ८ सुनखानीकी चन्द्रकुमारी थामी राहत पाईने आशाले डाकला³ बजार झरेको लगातार तिन दिन भयो । काखे बालक च्यापेर बुधबारपनि उनी करिव ४ किलोमिटर अरु गांउले साथीहरुसंगै हिडेर राहतको आशमा बजार आईपुगकी छन् । आज पनि खाली हात फर्कनु त होला नी उनले भनिन् ।
चन्द्रकुमारी जस्तै दिनहु निराश फर्कने जमात धेरैछन् । भुकम्पको ११ औं दिन वितिसक्दापनि त्यस गाविसका जनताले कुनै...
साथीहरु खोज्दै जांदा
भीमज्वाला राई
भुकम्पको एघारौं दिन (बैशाख २२ गते) लाग्दै गर्दा साथीहरुको खोजीमा तातोपानीका लागि काठमाण्डौं छाड्दै थियौं । मसंग नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका बागमती अध्यक्ष नवराज घिमिरे र संगठन अरनिको रुट टङक ईकाई अध्यक्ष दुर्गावहादुर श्रेष्ठ थिए । सिन्धुपाल्चोकको चाकुबाट उता कुनैपनि सवारी साधन जांदैन त्यहाबाट करिव ९ किलोमिटर तातोपानीसम्म हिड्नु पर्छ तर बाटो असहज छ पहिरोले बाटो पुरिएको छ । पहिरो झरिरहेकै छ यात्रा जोखिमपुर्ण छ नजानुस...
स्थलगत रिपोर्ट ./ यसरी खण्डहर बन्यो तातोपानी
अनलाईनखबरमा . २०७२ वैशाख २४ गते १६स्५३ मा प्रकाशित
भीमज्वाला राई
२४ वैशाख, काठमाडौं । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी लिपिङका जनतामा भूकम्प आएको १३ औं दिनसम्म मरिएला कि भन्ने त्रास हटेको छैन ।
तातोपानीमा वैशाख १२ गते भूकम्पमात्रै आएन, भूकम्पसँगै डाँडै उल्टिएर खस्दा कैंयौं गाडीहरु किचिए । ती गाडीमा अझैसम्म शवहरु हुनसक्ने स्थानीय सुरक्षाकर्मीको अनुमान छ ।
राजधानीबाट १ सय १४ किलोमिटर दुरीमा रहेको तातोपानी नाकाले प्रत्येक...
एउटा गांउको व्यथा
भीमज्वाला राई
काठमाण्डौं । आईतबार अपरान्ह १ बजे सिन्धुपाल्चोक सांगाचोक सिपाजी १ नयां टोल पुग्दा भुकम्पले भग्नावशेष बनेको घरको छेउको टहरामा अप्सरा कार्की दिवंगत आमाको किरीयापुत्री बसिरहेकी थिईन । आमा बुबाका तिन छोरीहरु मध्ये कान्छी अप्सरा मात्र अविवाहित हुन् । काठमाण्डौंमा टेम्पो चलाएर आमा बुबाको पालनपोषण तथा रेखदेख गर्दै आईरहेकी अप्सराले भुकम्पमा आमा सिता कार्की गुमाईन । भुकम्पले घर भत्काएपछि उनकी आमाको घरमा पुरिएर ज्यान गएको थियो ।
...
निर्माण मजदुरहरु उद्धारमा

१९ बैशाख काठमाण्डौं । निर्माण मजदुरहरुको संगठन क्युपेक नेपालले भुकम्पले भत्कीएका भग्नावशेष हटाउन समुह निर्माण गरी परिचालन गरेका छन् ।
बैशाख १६ देखि १८ गतेसम्म महानगरपालिकाका तथा आसपासका नगरपालिकाहरुमा पुगी उद्धार तथा भग्नावशेष सफाईमा सहयोग गरेको हो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध क्युपेक नेपालले गोंगबु, मनमैजु, ताहाचल, स्युचाटार, ईमाडोल र जैसीदेवलमा भत्कीएका घरहरुमा रहेका सामान निकालेका थिए भने भग्नावशेषमा रहेका ईटा,...
Subscribe to:
Posts (Atom)