थिचोमिचोको एउटा उदाहरण ी
पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक
ईतिहास
बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।
बाल श्रम उन्मुलन नारा मात्रै
धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ
सुन्पारी पुग्ने विकल्प ।
भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्
माझी दाई पोखरा फेवा तालको #2380;
पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला
हातमा उठेको ठेला अझै छ
7:00 AM
No comments
१२ अशोज २०७१
धरान । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफु मजदुर मन्त्री भएको बताएका छन् । घन उठाउदा मेरो हातमा उठेको ठेला अझै हटेको छैन म मन्त्री भएपनि मजदुरहरुको प्रतिनिधि हुं त्यस कारण मजदुरहरुको पीडा लाई भुल्दीन पण्डितले भने ।
एमाले मजदुर शाखा कमिटीद्धारा आईतबार धरानमा आयोजित कार्यक्रममा मजदुरहरुको तर्फबाट तयार महत्वपूर्ण बुंदाहरु प्रस्तुत गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय महासचिव भीमज्वाला राईले एस...
मलेसियामै मर्छु जस्तो लागेको थियो
दुर्घटनामा परेर फर्किएका प्रवासी मजदुरको व्यथा
भीमज्वाला राई काठमाण्डौं । मलेसियामै मर्छु जस्तै लागेको थियो नेपाल आईपुगें खुशी छु झापा विर्तामोड १ का बृहसपति बिकले भने । बैदेशिक रोजगारीका लागि २०७० साल पुस १९ गते मलेसिया पुगेका विकले मलेसियामा चार महिनापनि राम्ररी काम गर्न पाएनन् उनी गम्भिर दुर्घटनामा परे दुर्घटनामा उनको देव्रे नली खुट्टाका हाडहरु काम नलाग्नेगरी टुक्रा भएका छन् । उनी मलेसियाको रेफ्लेक्स...
मम वेचेर पहिरो पीडितलाई सहयोग

काठमाण्डौं । बु्रनेईमा रहनुभएका नेपाली महिला समुहले मःम कार्यक्रम गरी मःम विक्रिबाट संकलित रकम जुरे पहिरो पीडितहरुलाई सहयोग गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटी तथा अरनिको रुट ट्रक ईकाई कमिटीद्धारा स्थापित मजदुर राहत कोषमा जम्मा हुने गरि ६४ हजार ५ सय रुपैया सहयोग प्रदान गरिएको ब्रुनेईबाट हिमकला राईले जानकारी दिनुभयो । पहिरोमा परि चार जना चालक, दुई जना सह चालक सहित ४९ जना मजदुर परिवारका...
Subscribe to:
Posts (Atom)