साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

खलासी सपना

        भीमज्वाला राई ..................................................................... ड्राईभरको लात्ती खा“एगाडी मालिकको “भातमारा” भनि मागेंढोकाको जागीर गाली, धम्किी र कुटाईधेरैचोटी खांएदुनियांको पाईतालाले ल्याएकोधुलो बढारेफोहर सोहोरेंमेरा लागीगाडी घर थियोगाडीका सिट बिस्तराअल्छी गरिनकालो मैलो भनिनघामपानी, रातसांझभोकप्यास केही भनिनसम्झिएर सपनाएक दिन म पनि ड्राईभर बन्छुड्राईभर — नाईट बसको ड्राईभर...

डकर्मी

               भीमज्वाला राई ....................................................................................................जिवनभरीबुनिरह्यो रडको जालीठड्याईरह्यो ईटाको पर्खालनिर्मांण ग¥यो भव्य महलरच्यो सुन्दर सहरआंधीहुरी, घामपानी ओतीने सपना अधुरै छाडेर मृत्यु पर्खिरहेछन् डकर्मी, सुकुम्बासी छाप्रो...

गजल

भीमज्वाला राईभन्दै नभनेको कुरा तिम्ले सुन्यौं होलाम आउदा रिसाउदै ढोका थुन्यौं होला ।कुरा लाउने धेरै छन् फुटाउनलाईवैरीका झुठा कुरा मनमा उन्यौ होला ।।हावा कुरा पछि लाग्यौ सत्य लत्याएरमहलकी रानी हुने सपना बुन्यौ होला ।।।टालिदैन फाटेको मन जती सिए पनिटाल्छु भन्दै कच्चा धागो लिई तुन्यौ होला ।।।ज्वाला जस्ता शुभेच्छुलाई चटक्कै छाडेर सदा सदा रुने बाटो तिम्ले चुन्यौ होला।...

म के गरौं ?

             भीमज्वाला राई बसन्त ऋतु चोमोलुङमा पग्लीएर बगीरहेको हिम नदी सुसाउदै साउती मार्छ अब तिम्रो बस्त्र उतार आऊ † पौडि खेल आफुलाई शितल बनाऊ ...

भूल

               भीमज्वाला राई दिनभरी पञ्चर टायर गुडाएर घर फर्कदै गर्दा सांझको आंखा छलेर बाटो छेउको भट्टी छिर्छु दुई गिलास लोकल तन्काउछु र स्वास्नी अलमल्याउन अदुवा टोकेर जिब्रो पड्काउछु यसै गरि थुप्रै वर्षहरु स्वास्नी अल्मल्याएकै थिए एक दिन  अस्पताल पु¥याईएं कलेजो फोक्सो मृगौला, आदी ईत्यादी सबै काम नलाग्ने भएछ  प्रिस्केप्शन हेरेपछि थाहा भयो स्वास्नीलाई अलमल्याउदै आएको...

यातायात मजदुर

यातायात मजदुरहामी यातायात मजदुरसवैलाई गणतव्यमा पु¥याउने धर्मपाखुरीमा अडेकोछ हाम्रो सारा कर्मसमाजले बुझ्नु पर्छ मजदुरको मर्मकहिलेकाही कठोर बन्छौं समयमा नर्मयातायात मजदुर हामी यातायात मजदुरचाहिदैन दया, मांया सम्मान भए पुग्छआन्दोलनको तापसामु सगरमाथा झुक्छपसिनाको मुल सुके सागरपनि सुक्छबन्धन जती कसेपनि एक दिन फुक्छयातायात मजदुर हामी यातायात मजदुर         ......धरान ........

झण्डाको गित

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनयो रातो झण्डा क्रान्तिको शानहथौडी रेन्ची हाम्रो पहिचाननेपाल यातायात स्वतन्त्र मजदुर संगठनमजदुर मुक्ति संघर्षका हामी हिमायतीफहराउछौं यो झण्डालाई हिमाल भन्दा माथीसंघर्षशिल विरासतलाई गल्न दिने छैनौचन्द्र सुर्य रहेसम्म ढल्न दिने छैनौंनेपाल यातायात स्वतन्त्र मजदुर संगठनसहदैनौं अन्याय हामी समानताका पक्षपातीस्वाभीमानको रक्षा गर्न पर्खाल हाम्रो छातीचांदनी, दोधारा र मेची दुख्न दिन्नौंसगरमाथाको उचाई र जंगे घट्न दिन्नौं...

राजनीति

              भीम राई ज्वाला   भागिरहेछएउटा भिडतर्किएर पर परराजनीतिसंग राजनीति नागरिक अधिकार, शान्ति सुरक्षा प्रत्याभूत गर्ने नीति राज्य सञ्चालन विधि बनाउने राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध निर्धारण गर्ने नीतिराजनीति सत्ता, शक्ति र सम्पति केन्द्रीत भएपछिसमयनीतिपरायणहरुखोजिरहेछराजनीतिएउटै पार्टी गुट गुटमा विभाजित छ एउटै झण्डामुनी नीति विभाजित छएउटै विचार...

सडकमा मनपरि पैसा असुली

काठमाण्डौं । मुग्ली¨हुदै राजधानी प्रवेश गर्ने तथा राजधानीबाट मुग्ली¨हुदै जाने सवारी साधनहरुबाट सडक उपभोक्ता दस्तुर भन्दै पैसा असुलिरहेको भएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बेखबर देखिएको छ ।      नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तुत गरेको २७ सुत्रिय माग पत्रका सम्बन्धमा मन्त्रालयले विहिबार आयोजना गरेको छलफलमा यातायात मजदुरहरुबाट सडकमा विभिन्न बहाना बनाएर रकम असुल गर्ने गरेको तथ्य प्रस्तुत गर्दै मुग्ली¨ नागढु¨ा...

यातायात मजदुरको मागप्रति मन्त्रालयको चासो

काठमाण्डौं । यातायात मजदुरहरुको समस्या, सडक तथा यातायात क्षेत्रमा बढ्दै गईरहेको अराजकतालाई समाधान सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गम्भिरता देखाएको छ ।     नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तुत गरेको २७ सुत्रिय मागबारे विहिबार मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले संगठनले राखेका मागहरुबारे मन्त्रालय गम्भिर भएको जनाएको हो ।    यातायात मजदुरहरुको...

हामी के गरिरहेका छौ ?

          भीम राई ज्वाला........................... आउदो मंसिर ४ गते सविधानसभाको दोस्रो निर्वाचनको समय तोकिएकोछ । यदी तोकिसकिएको समयमा संविधानसभाको निर्वाचन हुन सकेन भने के हुन्छ ? यस विषयमा नेपाली जनताका प्रतिनिधिका नाताले राजनीतिक दलहरुलाई अलिक धेरै जानकारी हुनु पर्छ ।  साचो अर्थमा अहिले दलहरु सत्ता पक्ष र प्रतिपक्षको दुई ध्रुवमा विभक्त छन् । संविधानसभा नहुदा देशले भाग्नु पर्ने परिणामका बारेमा राम्रो...

दिल्ली दौडका प्रतियोगीहरुको नाममा

भीम राई ज्वाला...................     दिल्ली दौडको पछिल्ला प्रतियोगी बनेका छन् नेपाली कांग्रेसका सभापति सुशील कोइराला । उनी आईतबार दिल्ली यात्रामा निस्किएकाछन् यो दौडको श्रृखलामा एमाओवादीका अध्यक्ष प्रचण्ड, काग्रेसकै बरिष्ठ नेता शेरबहादुर देउवा र एमालेका बरिष्ठ नेता माधव नेपाल दौड पुरा गरिसकेका छन् बैशाख दोस्रो साताबाट प्रचण्डबाट सुरु भएको दौडमा शुशिल चौथौं प्रतियोगी बनेका छन् ।      दोड एकसाथ छैन फरक फरक...

धराप थाप्नेहरुकालागी

भीमज्वाला राई    सगरमाथामा चढ्न सहज हुने भए सबैले चढ्ने थिए तर त्यसको कुनै महत्व हुन्न थियो । विश्वको सवैभन्दा अग्लो चुचुरो सगरमाथा चढ्न धेरै चुनौती छ र नै सगरमाथा चढ्नुको महत्व छ ।     फरक यती छ सगरमाथा चढ्दा प्राकृतिक अडचनहरु छन् प्राकृतिक रुपमा तेर्सिएका अड्चनहरु अमुर्त र अज्ञान छन् फरक मात्र यती हो उनीहरुको प्राकृतिक विशेषता मानवीय विशेषतासंग प्रतिकुल बन्न जान्छन् र मानवीय चेतनाले बनाएको योजनासंग बेमेल हुन जान्छ...

बढ्यो निर्वाचनको सम्भावना

उमेद्धवारी दर्ता अशोज ७ र १० गते धरान । मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनका लागि निर्वाचन आयोगले बिहिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगको क्रियाशिलतासंगै तोकिएकै समयमा निर्वाचन हुने सम्भावना प्रबल बन्दै गएको संकेत देखिएको छ ।            निर्वाचन कार्यक्रम अन्तरगत प्रत्यÔतर्फको उम्मेदवारी दर्ता असोज १० गते र समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले असोज ७ गते मनोनयन दर्ता...

सिट सख्यां कि आफ्नो मान्छे ?

धरान । संविधानसभाको निर्वाचनमा एमालेका तर्फबाट उमेद्धवार हुन चाहनेहरुलाई एमाले केन्द्रीय सदस्य तथा कोशी ईन्चार्ज रोजेन्द्र गौतमर्ले  सिट सख्यां कि आफ्नो मान्छे ?” भन्दै प्रश्न गरेका छन् ।   अबको संविधानसभाको निर्वाचनपछि एमाले यो देशको पहिले शक्ति बन्दैछ त्यकारण एमालेलाई संविधानसभाको सिट सुरक्षित गर्नु छ त्यो काम सवै एमालेको आफ्नो मान्छे नहेर्नुस । उनले प्रश्न गरे  क्षेत्रको मतदाता तथा उमेद्धवारको लोकप्रियता हेरेर हेरेर जसले...