धरान । संविधानसभाको निर्वाचनमा एमालेका तर्फबाट उमेद्धवार हुन चाहनेहरुलाई एमाले केन्द्रीय सदस्य तथा कोशी ईन्चार्ज रोजेन्द्र गौतमर्ले सिट सख्यां कि आफ्नो मान्छे ?” भन्दै प्रश्न गरेका छन् ।
अबको संविधानसभाको निर्वाचनपछि एमाले यो देशको पहिले शक्ति बन्दैछ त्यकारण एमालेलाई संविधानसभाको सिट सुरक्षित गर्नु छ त्यो काम सवै एमालेको आफ्नो मान्छे नहेर्नुस । उनले प्रश्न गरे क्षेत्रको मतदाता तथा उमेद्धवारको लोकप्रियता हेरेर हेरेर जसले जित्छ त्यसैलाई पार्टीले टिकट दिन्छ पहिलो प्राथमिकता पार्टीले प्राप्त गर्ने सिटमा केन्द्रीत हुनुस ।
पैसा र गाडी हुदैमा नेताहरुलाई एयरपोर्टमा लिन धाउनेलाई एमालेले संविधानसभाको निवाृचनमा टिकट दिदैन उमेद्धवारको योग्यता र मापदण्डलाई आधार मानेर मात्र एमालेले उमेद्धवार बनाउछ । गलत विचार र परम्परालाई एमालेले कुनैपनि हालतमा साथ दिदैन ।
विहिवार ईटहरीमा नेकपा एमाले सुनसरीको दोस्रो बैठकलाई सम्बोधन गर्दै संविधानसभाको निर्वाचनको समय नजिकिईरहदा सरकार र एमाओवादीले निर्वाचनको वातावरण विगारीरहेको नेकपा एमाले नेता गौतमले बताएका छन् ।
सरकार सेना परिचालन गरेरै भएपनि निर्वाचन गराएरै छाड्छौं भन्दैछ, एमाओवादी वाईसिएल भिडाएरैपनि निर्वाचन गछौं भन्दैछन् यस्तो जवरजस्तीले आसन्न संविधानसभाको निर्वाचनलाई सहयोग होईन विथोल्ने काम गर्छ कोशी अञ्चल संयोजक समेत रहेका गौतमले भने । उनले भने भड्कीईरहेका बैद्य नेतृत्वको माओवादी, मधेशी तथा अन्य क्षेत्रीय पार्टीहरुलाई एक ठांउमा ल्याएर समयमै निवाृचन गराउने काम सरकार तथा प्रमुख दलहरुको हो बल प्रयोग गरेर तह लगाउछु अनि निवाृचन सम्पन्न गर्छु भन्नु बेठिक हो ।
एमाले केन्द्रीय कमिटीको जारी २२ औं बैठकले तत्कालका लागी पार्टीको महाधिवेशन भन्दा निर्वाचनलाई प्राथमिकतामा राखेकाले निवाृचनपछि फागुन १५ भित्र मात्र पार्टीको महाधिवेशन हुने बताए । एमालेले सञ्चालन गरेको संविधान सभाका लागी पार्टी परिचालन अभियान २०७० उपलब्धीमुलक भएको बताउदै अबको निवाृचनपछि एमाले प्रथम शक्तिका रुपमा उदाउने बताए ।
हामीले हावादारी आधार प्रस्तुत गरेका होईनौं जनताको घरदैलोमा पुगेर एमालेका कार्यकर्ता तथा नेताहरुलाई दिएको जनमतले एमाले अब प्रथम शक्तिका रुपमा उदाउदैछ भन्ने हाम्रो ठोकुवा हो गौतमले भने तर एमालेको नेता कार्यकर्ता चुपचाप बस्नु हुदैन अभियानको प्रारम्भिव परिणामको जगमा टेकेर जनताका बीच निरन्तर गईरहनु पर्छ ।
भावी संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुसंग आवश्यक्ताका आधारमा एमालेले सहकार्य गर्ने बताए । बैठकले संविधानसभा निर्वाचन, कार्यविभाजन तथा पार्टी परिचालनका सन्दर्भमा महत्वपूर्ण निर्णयहरु गरेको छ बैठकका निर्णयहरु आज शुक्रबार ११ बजे ईटहरीमा पत्रकार सम्मेलन गरेर जानकारी गराईन प्रचार विभागका प्रमुख भीमज्वाला राईले बताए ।
पार्टी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कोशी सचिव जिवन घिमिरे, अञ्चल प्रचार विभाग प्रमुख घनश्याम खतिवडा, पुर्व सभासद धर्मराज निरौला लगायतको सहभागीता थियो ।

0 comments:
Post a Comment