साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

मजदुरहरुको स्थान कहां ?

भीमज्वाला राई     अग्रेजी महिनाको मे १ तारिक, मे डे अथवा जसलाई हामी मजदुर दिवसपनि भन्दछौ त्यही मजदुर दिवसको श्रृखला अन्तरगत हामी १ सय २३ औं अन्तराष्टिय श्रमिक दिवस मनाईरहेका छौ । यो दिवसलाई विश्वभरीका श्रमजिवि मजदुरहरुले एकसाथ मनाउने गर्दछन् । मजदुरहरुको गौरवमय ईतिहासलाई आज फेरी एक पटक मजदुरहरुले सलाम गरिरहेका छन् मजदुर मुक्तिका योद्धाहरुलाई संसारले शिर निहुर्याएर सम्झि रहेका छन् ।  संसारका मजदुरहरुले १ सय २३...

बिद्रोह र सिर्जनाको संगम

 भीमज्वाला राई           प्रथम र दोस्रो विश्वयूद्धमा गोरखाली सैनिकले देखाएका बहादुरी र वीरताका किस्सा हामीले पुस्तान्तरण ह“ुदै बरोबर सुन्दै आईरहेका छौं र सुनाउ“दै पनि छौं । वीर गोरखालीका सन्तती भएकाले हामी वीरताको गाथा खुवै गाउछौं । अनि, वीर र बहादुर भनिएकामा हामी नेपाली आफुलाई खुवै गर्व पनि गर्दछौं । गाईवस्तु चराउ“दा, मेलापात गर्दा वा हाटबजार भर्दा बाटाबाटैबाट टिपेर ब्रिटिश सेनामा जवरजस्ती लगिएका...

गोरखा सैनिकहरुको स्मृतिमा स्मारक

   नेपाल र बेलायतको सहयोग लिन्नौस्यांग्जा फेदीखोला । युद्धमा मारिएका बृटिश गोरखा सैनिकहरुको स्मृतिमा गोरखा भूतपूर्व संनिक संघ गेसोले स्यांग्जा जिल्लाको फेदीखोला स्थित साल्मे डाडामा करिव दुई अर्ब लागतमा गोरखा स्मारक निर्माण गर्ने भएको छ ।    आन्दोलनलाई नया रुप दिएको बताउदै आएको गेसोले स्मारक निर्माण थालनी गर्न बैशाख ५ गते बुधवार गोरखा स्मारक ट्रष्टको कार्यालय भवनको उद्धघाटन गरेको छ । बेलायती शासक र तत्कालिन राणा शासकहरुको...

कहां रोक्नु सवारी ? .............

धरान । धरान बस पार्कमा सधै जसो एकापसमा गलबज्जी परिरहने यातायात मजदुरहरु र ट्राफिक प्रहरीहरु बिहिवार एउटै हलमा बसेर दुर्घटनामा कमी ल्याउने उपाय, दुर्घटनाका कारणहरु र ट्राफिक नियमका विविध पक्षहरुवारे अन्तरकृया गरिरहेका थिए ।        जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक मुकुन्द रिजाल भन्दै थिए ट्राफिक नियमको पालना गर्नुस, सडक अतिक्रमण गरेर जहापायो त्यही सवारी नरोक्नुस, ओभर लोड नगर्नुस, मादक पदार्थ...

हॉसेकैछु यो पलसम्म

भीमज्वाला राई         हॉसेकैछु यो पलसम्म रमाएकैछु यो पलसम्म   ऑंशु पिउदै मृत्यु छल्दै, बां‘चेकैछु यो पलसम्म ।    झरनाबाट झरें म पहरामा पछारिदै  भेलसंगै बगें म, चट्टानमा बजारिदै  चोट सहदै पीडिा भुल्दै, हॉसेकैछु यो पलसम्म  ऑंशु पिउदै मृत्यु छल्दै, बां‘चेकैछु यो पलसम्म ।  घात गर्यौ बात लायौं दुनियां हासे मलाई हेर्दै  मेरो बसन्त उजाड भयो, हरायौं अन्तै रंग फेर्दै  पीर साट्दै व्यथा भुल्दै हॉसेकैछु यो पलसम्म  ऑंशु पिउदै मृत्यु छल्दै बॉचेकैछु यो पलसम्म...

सलाम .... एलिसालाई

म आफै बुबाको काजक्रिया गर्छु, किरीयापुत्री आफै बस्छु भनेर अडान लिएपछि विरोधीहरुको केही जोड चलेन’              धरान । आमा—बुबाको मृत्यु पछि छोरीले किरीयापुत्री बस्न र मृत्यू सस्कार गर्न हुदैन भन्ने हिन्दु धर्मको सस्कारलाई चुनौति दिदै धरानकी एक बालिकाले बुबाको मृत्यू सस्कारकालागी किरीयापुत्री बसेकी छन् ।      धरान १५ रोदुङ पथकी १४ वर्षीया एलिसा सापकोटा विरोधका बावजुद...

होली रोमाञ्चकता र एमाले उदघोष

भीमज्वाला राई               गुटको लहरामा गुण्डागर्दी, कमिशनतन्त्र, ठेक्कापट्टा, सरुवा बढुवा जस्ता काम नलाग्नेगरी पलाएको एजेरुले एमालेलाई कुरुप बनाएको छ ति एंजेरु  एमालेकालागी क्यान्सर बनेका छन् जसलाई बेलैमा शल्यक्रिया नगर्ने हो भने एमालेलाई विघटनसम्म पुर्याउने निश्चित छ ।           वसन्तको उत्सव, नयां वर्षको शुरुवात, उमंगको...

गेसो आन्दोलन र जंगबहादुरप्रति माक्र्सको टिप्पणी

भीमज्वाला राई गेसोले वर्षौदेखि सञ्चालन गर्दै आईरहेको र संसारको ध्यान आफुतिर तान्नेगरी छेडीरहेको आन्दोलनको रुप र चरित्रपनि साम्राज्यवाद विरुद्धको आन्दोलन नै हो         कार्ल माक्र्सले आफ्नो डायरीमा जंगबहादुर राणालाई बेलायती कुकुर भनेर खरो टिप्पणी गरेका छन् ।  माक्र्सको शेखपछि उनका सहयोद्धा एंगेल्सले प्रकाशन गरिदिएको उक्त डायरीमा उल्लेखीत विचारहरु माक्र्सको  भारतीय इतिहासपर एक टिप्पणीयाँ  नामको भारतको...