साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

यस्ता छन् सम्भावित भिसीहरु

अस्पताल निर्देशक डा.बिपी दास रेडियोलोजी विभाग प्रमुख डा.राजकुमार रौनियार भीमज्वाला राई      धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकसलपति (भिसी) का सम्भावित चार वरिष्ठ चिकित्सकहरु कोहीपनि दोष मुक्त छैनन् । उनीहरु प्रतिष्ठानमा कार्यरत रहेकै अवस्थामा उनीहरुले राम्रा गुणहरुपनि आर्जन गरेका छन् र कुनै न कुनै आरोपहरुपनि खेपेका छन् ।  मेडिसिन विभाग प्रमुख डा.प्रहलाद कार्की     भिसीको...

को बन्लान् बिपीको उपकुलपति ? ...पदकालागी करोडौंको चलखेल

भीमज्वाला राई धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पूर्णचन्द्र कर्माचार्यको  कार्यकाल पुस ३ गते सकिदैछ तर नयां उपकुलपति को हुन् भन्ने अझै टुंगो लाग्न सकेको छैन ।  सो स्थानको दावी गर्दै प्रतिष्ठानका ६ जना प्रतिष्पर्धिहरुले गतिविधिलाई तिब्र बनाएका छन् ।        नेपालकै प्रतिष्ठित मानिएको बिपी प्रतिष्ठानको नयां उपकुलपतिको होडमा राजकुमार रौनियार, बिएन यादव, सीवी झा, प्रल्हाद कार्की,...

सुरक्षाको हल्ला

 भीमज्वाला राई      शनिवार इटहरीमा खम्बुवान मुक्ति मोर्चा संयुक्तले राखेको बम बिस्फोट भएर सुनसरीका प्रहरी प्रमुख राजु मानन्धरसहित छजना घाइते भएको घटनाको भोलीपल्ट आईतवार सुनसरी जिल्ला सुरक्षा समितिले सुरक्षा अवस्था कडा पार्न राजमार्गमा चेकजाचलँई तिव्रता दिने निणर्य गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रमुख रहने सुरक्षा समितिमा सशस्त्र प्रहरी सिमा सुरक्षा वल सुनसरीका प्रहरी उपरिक्षक , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक, नेपाली सेनाका मेजर लगायत जिल्लाका सुरक्षामा सरोकारवालाहरु संलग्न समितिले...

खलासीदेखि सांसदसम्म

भीमज्वाला राई चुडामणी जंगली  चुडामणी जंगली बिश्वकर्मा जसको विश्वविद्यालय सडकमा गुड्ने गाडी थियो, निरन्तर आन्दोलन र माक्र्सवादी पुस्तकहरुको अध्ययन उनको प्रमाण थियो त्यही अनुभव र निरन्तरताले  उनलाई खलासीवाट सांसदसम्म बनायो .  मेरो जन्म स्याङजाको गणेशपुर गाविसमा २०१४ साल पुस १४ गते भएको हो । म गरिव किसान परिवारमा जन्मिएको हुं मेरो वाल्यअवस्था निक्कै दुःख कष्टले वित्यो । उत्पिडित विश्वकर्मा जातीको भएकोले त्यो वेलाको समाजमा मेरो...

स्वास्थ्य सस्थाको अस्वस्थ काम

भीमज्वाला राई        धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विवाद र चर्चाबाट कहिल्यै मुक्त हुन सकेको छैन । पछिल्लो समय विपी प्रतिष्ठान नकारात्मक समाचारको मुख्य भण्डारकारुपमा विकसित हुदै गईरहेको छ । नेपालकै प्रतिष्ठित स्वास्थ्य सस्थाकारुपमा चित्रण गरिएककको प्रतिष्ठानको व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रशासन कमजोर मात्र होईन बेकम्माजस्तै बनेपछि प्रतिष्ठानको सेवा खस्कदो छ भने प्रतिष्ठान दिनानुदिन अस्तव्यस्त बन्दै गईरहेको छ । प्रतिष्ठान प्रशासनभित्र राजनीतिकदलहरुमा रोगको रुपमा देखिएको अन्तरद्धन्द्धको संक्रमणमा...

अविश्वास तोड्ने अवसर

              शान्ति प्रकृयालाई निश्कर्षमा पुर्याउने र संविधान निर्माण कार्यलाई पुरा गर्ने कामको महत्वपूर्या जिम्मेवारी पाएको संविधानसभाले समयमै आफ्नो काम पुरा गर्न नसकेपनि आफ्नो आयु लम्ब्याउने काममा भने समय समाप्तीको अन्तिम अवस्थामापनि चुकेको छैन । पटक पटक संविधानसभाको समय थप्दै आएका भएपनि समयमा काम भने पुरा गरेको छैन । संविधान निर्माणका काममा मेहनत नगरे झै यस पटक संविधानसभाको म्याद थप्नेबेलापनि  दलहरुले धेरै मेहनत गर्नुपरेन । दलहरुको सहमतिमा सरकारले संविधानसभा समक्ष प्रस्ताव...

द्धन्द्धको घाउ

स्वर्गीय यामसुन्दर गुप्ता भीमज्वाला राई दांङ काठमाण्डौं रुटमा सञ्चालीत ना २ ख २८६ नम्बरको बसका चालक यामसुन्दर गुप्ता २०६० साल फागुन ११ गते माओवादी एम्बुसमा परे । नेकपा माओवादीले सार्वजनीक सडकमा थापेको एम्बुसमा गुप्ताले चलाएको बसको टायर परेपछि बिष्फोट भएको बमले उनले चलाईरहेको बस मात्र होईन उनको शरिर पनि क्षतविक्षत बनायो ।     घोराही स्थित नेपाली सेनाको गोरक्ष गणको नियन्त्रणमा रहेको बसमा सो दिन तत्कालिन शाही सेनाकै जवरजस्तीमा...

पत्रकार र आचार

भीमज्वाला राइ     पत्रकारहरु कुनै अर्को ग्रहवाट आएका छुट्‍टै धातुले बनेका विशिष्ठ प्राण्ाी होर्इनन्‍ जनतालार्इ सुसुचित गनर्े मुलभूत उदेश्य र सोही अनुरुपको काम पत्रकारको हो तर पत्रकार हुदैमा कुनै कार्यालयको नीति नियमलार्इ नमानेपनि हुन्छ, पत्रकारलार्इ कसैले सोधीखोजी गनै हुदैन , परिचय पत्र नदेखार्इ चिन्नु पर्छ, जहा मनलाग्यो निर्वाध प्रवेश पाउनु पर्छ भन्ने पत्रकारहरुमा बढ्‍दै गरेका आचरण्ाकै कारण्ापनि दिनानुदिन पत्रकारमाथि आत्रmमण्ाका...

राजनीतिक अलमल उस्तै

भीमज्वाला राइनेपाली राजनीतिमा एकाध सुखद समाचार वाहेक नेपाली जनताले ढुक्क हुनेगरी र खुशी हुनेगरी कहिल्यै राम्रा खवरहरु सुन्न सक्ने दिनहरु आएको पार्इएको छैन । असहमति, असफलता, अवरोध, विरोध, असन्तुष्टि जस्ता शव्दहरुको मात्र बढी बोलवाला देखियो । संविधानसभाको निर्वाचनपछि संविधान बन्ला, देश संघिय गण्ातन्त्र बन्ला, शान्ति स्थापना होला भन्ने नेपाली जनताले आशा गरेका थिए । तर पछिल्लो चार वर्ष्ामा यही असफलताको कथा र काहानीहरुको थुप्रोमा अलमलीएका राजनेताहरुको अन्यौल पदचापमा आशाको त्यान्द्रो बोकेर जनतापनि अन्यौल यात्रालार्इ पछ्‍याउन बाध्य भएका छन्‍ ।&nbs...

सुदुरमा सेनाको ज्यादती उस्तै

यूवतीसंग जिस्कीदै नेपाली सेना प्रदिप खत्री सेनाको दुव्र्यवहारबाट मुत्तm भएपछि  रामदत्त भट्‍ट भीमज्वाला राइ      नेपालको सुदुर पश्चिमाञ्चलको कञ्चनपुर जिल्लास्थित पूर्वपश्चिम लोकमार्गमा पनर्े शुक्लाफाटा बन्यजन्तु आरक्ष्ा र बर्दीया जिल्लाको बर्दीया राष्टि्रय निकुञ्ज क्ष्ोत्रवाट यात्रा गनर्ु भयो भने ज्ञानेन्द्र शाहको शासनको समयमा शाही सेनाले नेपाली जनतामाथि गनर्े दव्र्यवहारको घटनाको शिकार बनीरहेको द ृष्य अहिलेपनि प्रत्यक्ष्ा...

माओवादीले चालकको हत्या किन गरे ?

late chhedilal भीमज्वाला राइ              छेदीलाल चौधरीको हातमा बम थीएन, ग्रीनेड थीएन कुनै बन्दुक पनि थीएन उनको हातमा थीयो भने मात्र बसको स्टेयरीं¨ थीयो तर नेकपा माओवादीले यातायात मजदुर चौधरीको हातमा भएको बसको स्टेयरीगलाई बम , ग्रीनेड र बन्दुक भन्दा खतरनाक देखे र एक निहत्था चालकलाई गोली हानी हत्या गरीदिए  ।    चालक चौधरीलाई २०५९ मंसिर ३ गते राती ११ बजे दांङ जिल्लाको...

मेरो दोष के थीयो

“ बरु मलाई एकै पटक गोली ठोकेर मारीदिनुस “    धरान स्थित काली बक्स गणको कालो कोठामा माओवादी आरोपमा  बन्दी बनाईएका यातायात मजदुर रामबाबु पौडेललाई सेनाले पटक पटक चरम यातना दिएपछि पीडा सहन नसकेपछि उनले यस्तो आवाज निकालेका थीए ।     शरीर अधमरो भईसकेको थीयो , शरीर थर्थर कामीरहेको थीयो , बोल्न सकिरहेको थीईन् तर यातनाको मात्रामा कमीे थीएन पटक पटक मर्नु भन्दा एकै पटक मर्नु उपयूक्त ठानेर मैले बरु मलाई गोली ठोकेर मार मलाई पटक...

गजल

 भीम राई ज्वालायो संसार हाम्रो हो यो धर्ती हाम्रो हो पथ्थर गलाउने यो पसिना हाम्रो हो यो हथौडी हाम्रो हो यो रेन्ची हाम्रो ...

यूगका प्रतिनिधि

आक्रोशित छन् घामका किरणहरु निर्मम फैलिएर छताछुल्ल आगो ओकलीरहेछ । जलीरहेछन् भोका पेटहरु नाङगा आङहरु थर्मामिटरको अंकरेखामा क्रमशः बढीरहेछ पारो सर्वत्र तापको साम्राज...

आस्थाको पहाड

म शालिक भएर मेरो आस्थाको बिरोध गर्नेहरुलाई हेरीरहेछु । म रिसाएको छैन उनीहरुकै छेउमा उभिएर हासीरहेछु म हिम नदी भएर बग्न चाहान्छु सङलो पानी भएर कलकलाउन चाहान्छु ढु¨ाहरुमा ठोक्कीएर झर्नाबाट बजारीएर कन्दराहरुमा चेपीएर बग्नु र कलकलाउनुको पीडा म आफै भित्र लुकाएर नदी र पानीको जिवन धेरै धेरैलाई बुझाउन चाहान्...

कसरी हुन्छन् विश्वका मजदुरहरु एक ?

 सर्वहारा वर्गका महान नेता कार्ल माक्र्सले भनेका छन् “विश्वका मजदुरहरु एक होऊ ”        विश्वव्यापी बन्दै गईरहेको पूंजीवादको सञ्जाललाई ध्वस्त बनाउदै श्रमजीवी सर्वहारा वर्गको अधिनायकत्व कायम गर्नको लागी विश्वभरीका मजदुरहरु एक हुन माक्र्सले आह्वान गरेका छन् । उनले यो पनि भनेका छन् की निर्णायक क्रान्ति मार्फत पूजींवादलाई अन्त्य गरेर समाजवाद हुदै साम्यवादसम्म यो समाजलाई रुपान्तरण गर्ने शक्ति मजदुरहरु नै हुनेछन् । माक्र्सले...

महाकालीमा दुखेको मन्

यात्रा डायरी २७ साउन २०६७पार्क ईन होटल धनगढी, कैलाली कोठा नं.१०४ राती ११ बजे मित्र दिपक काफ्ले जीसंग छु कोठामा भोली र पर्सी , साउन २८ र २९ गते महाकाली, सेती, भेरी र राप्तीगरी चार अञ्चलको संयुक्त प्रशिक्षण का लागी आज दिउसो १२ बजे धनगढी आईपुगेका थीयौं ।   हिजो सवा १२ बजे धरानवाट हिडेको थिए एक बजे मैले इटरीवाट धनगढीको बस चढ्नु थियो । २९४८ नम्वरको बस चढेर २३ घण्टालामो बस यात्रा पार गर्दै आज धनगढी आईपुगे । यात्रा सहज थीएन शरीर दुखिरहेको छ तर पनि...

अन्तिम मृत्यू

jwala काम गर्दागर्दै दुर्घटना भएर चालकको मृत्यू भयो कण्डक्टरको मृत्यू भयो खलासीको मृत्यू भयो र उनीहरुसंगै थुप्रै सपनाहरुको निर्मम मृत्यू भयो बेरोजगारहुंदा आर्थिक बोझले थिचिएर काम पाएपिछ मालिकको शोषणमा पेलिएर उनीहरु मरेका थिए दुर्घटना व्याक सारेर किच्याएको अपराधमा रुपान्तरण भयो समाज बैरी भए कानुन टाठाहरुको भयो र कारागारको चिसो छिडिमा वर्षहरु काट्दा उनीहरु मरेका थिए श्रीमतीको फाटेको फरिया फेरीदिन नसक्दा विद्यालय शुल्क तिर्न...

युद्धको तयारी

अवदेखि हेर्दिन भन्छु र तर्कीन्छु कसो कसो आंखा उनीतिरै जान्छ जताबाट गएपिन उनलाई नै हेरीरहन्छ । अवदेखि खोज्दीन भन्छु र शालिक उभिन्छु भौतारिएर दौडिन्छ पदचाप जताबाट दौडिएपिन उनलाई नै भेटिरहन्छ । अवदेखि बोल्दीन भन्छु र चुपचाप हुन्छु तोडेर निशब्दताको उकुसमुकुस बोल्न थाल्छु जोसंग बोलेपिन उनीसंगै बोलीरहन्छु । यो बेला म यूद्धको तयारीमा छु मानिसलाई ध्वंश गर्नेहरुलाई ध्वंश गर्न म शसस्त्र सेना तयार गर्दै छु...

गीत

वादलको फेरो समाई उडौं लाग्छ आकासमा रमाउदै हावासंगै टेकौं लाग्छ हिमालमा धेरै भेंटे यात्रामा घात दिनेहरु भेटें धेरै यात्रामै साथ दिनेहरु फुलै फुलको संसार हेर्ने मेरो चाहना घात सवै साथ बने जिवन यात्रामा कहिले िहंडे थर्थराउदै तारेभिरको बाटो  कहिले पुंगे टाकुरामा टेक्दै मेरै माटो हांसेको रमाएको संसार खौज्दैछु भिरपाखा सम्याउन जांगर बोक्दैछु वादलको फेरो समाई उडौं लाग्छ आकासमा रमाउदै हावासंगै टेकौं लाग्छ हिमालमा  … धरान...

with my friend

with friends in kathmandu...

मेरो सपनाको हत्या

 Bhim म तिम्रो आंखा भएर संसार हेर्न खोजिरहेछु उदाउंदो घाम जुन हेर्न खोजिरहेछु ।म तिम्रो आंखा भएर म आफैलाई नियाल्न खोजिरहेछु ।संसारको आंखा कम्प्यूटरका स्क्रीनहरुमा एकोहोरो पोखिएका छन् औंलाहरु कि बोर्डमा अविराम सलबलाईरहेछन् । संसार नजिकिईरहेछ वेभ क्यामेराका लेन्स मार्फत स्काइप, याहु म्यासेन्जरका भीडियो च्याटहरुमा फेसबुक, जि मेलका च्याट बक्सहरुमा ।म तिमीसंगै अनलाईन छु तिमीसंगै ग्लोवल भिलेज शयर गरिरहेछु...