- भीमज्वाला राई ..................................
एकिकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमनत्री डा. बाबुराम भटराईले केही समय अघि पूर्व राजा ज्ञोनेन्द्रलाई जेल हाल्नु पर्ने बताएपछि नेपाली राजनीतिमा तरंग पैदा भयो । धेरैले भने यदी ज्ञानेन्द्रलाई जेल हाल्नु थियो भने आफु प्रधानमन्त्री भएको बेलामा किन नहालेका होला र यतीवेला बकबास गरेका होलान् ? बाबुराम प्रतिको यो टिप्पणी स्वभाविक थियो । बाबुराम भटराई योदेशको कार्यकारी प्रधानमन्त्री भए यदी ज्ञानेन्द्र अथवा राजा भन्ने शब्दसंग यतीठुलो वितृष्णा थियो भने पूवै राजा ज्ञानेन्द्रलाई जेल हाल्ने त्यो अत्यन्त सुन्दर मौका थियो ।
भटराईले त्यासो गरेका थिए सामन्तबाद अन्त्यको विरुद लडिरहने कम्युनिष्टहरुको शास्त्र्र कम्युनिष्ट घोषणा” पत्रमै उल्लेख छ नेपालमा २००६ साल बैशाख १० गते स्थापना भउको नेपाल कम्युनिष्ट पार्टीको घोणा पत्रमा पनि सामन्तवाद दलाल नोकरशाही पूजीवाद विरुद्ध लडिरहने उल्लेख छ । २०६२ ÷ ०६३ को जनआन्दोलनपछि नेपालको २ सय ४० वर्ष लामो ईतिहास बोकेको सामन्तवादको प्रतिनिधि राजतन्त्र र राजाको अन्त्य भएको घोषणा भएपनि पूर्व राजा ज्ञानेन्द्रको वेलावेलाको जगजगीले कम्युनिष्ट मात्र होईन राजतन्त्रको विरुद्ध १९ दिन आन्दोलनमा उत्रीएका नेपाली जनता शसंकित छन् यदी यही मौकामा ज्ञानेन्द्रलाई जेल पठाईदिएका भए अवशेषका रुपमा रहेको सामन्तबाद पनि सदाकालागी समाप्त हुने थियो बाबुराम हाईहाई हुने थिए ।
मौकामा भटराईले हिरा फोडेनन् तर उनी प्रधानमन्त्रीको कुर्सिबाट च्युत भएको थुप्रै समयपछि प्वाक्क बोले ज्ञानेन्द्रलाई जेलमा कोच्नु पर्छ । उनको आक्रोशको कारण के होला भन्ने विषयमा जनता दिग्भ्रमित भईरहेको समयमा भटराईका सहपाठी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा ऐतिहासिक तथ्यको रहस्योद्धघाटन गरिदिए । जसलाई नेपाली जनताले पत्याएकै थिएनन् तर भटराई आफैले थापाको भनाईलाई जस्तीफाई गरिदिए कि बास्तबमा अब नेपालीले दश वर्ष जनयुद्ध गर्ने क्रान्तिकारी भटराईको असली क्रान्तिकारितालाई विश्वास गर्न बाध्य भए ।
यदि राजा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पÔमा योगदान गर्न तयार हुन्छन् भने ज्ञानेन्द्रलाई पहिलो राष्ट्रपतिका रुपमा स्वीकार्न सकिन्छ भन्ने थियो । मैले ज्ञानेन्द्रलाई प्रत्यÔ भेटेर यो बताउन चाहेको थिए“ तर उनले भेट्नै मानेनन् त्यसपछि काठमाडौंमा भएको दुई चरण्ँको वार्तामा कुनै परिण्ाँम आउने लÔण्ँ नदेखेपछि हामीले वार्ता भंग गरेका थियौं । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले पहिल्यै उनी मार्फत ज्ञानेन्द्र समÔ हाम्रो प्रस्ताव पठाएका हौं । मैले पार्टीको घोÈित नीतिअनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानुक बन्न तयार भएमा उनलाई गण्ँतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । भटराईको यो भनाईका आधारमा अहिले उनले भनेका भनाईलाई के भन्ने ?
कुनै समय थियो जुन बेला एमाओवादी भारतमा भुमिगत हुदाका झिटीगुन्टा राखेर भारत विरुद्ध लड्न सुरुङ खनिरहेको थियो, बन्दुकको नालबाट सत्ताको सपना बोकेर सर्वहारामुक्तिको लागी सामन्तवाद अन्त्य जरुरी भन्दै राजा विरेन्द्र शाहसंग हाम्रो कार्यगत एकताको कुरा गर्ने एमाओवादी नेतृत्वको वेलावेला अभिव्यत्त हुने गणतन्त्र र राजतन्त्रपन्थी सरप्राईज केमेष्ट्रि नेपाली जनताकालागी अचम्म लाग्दो बन्ने गरेको छ । एमाओवादी क्रान्तिकारिता स्खलित भयो भएको आरोप लगाएर नेकपा ड्यास माओवादी गठन गरेर एमाओवादीबाट अलग्गीएका मोहन बैद्य पनि यतीवेला अलि बढी राष्ट्रवादी कुरा गर्न थालेका छन् त्यसलेपनि पूर्व राजा ज्ञानेन्द्रलाई राष्ट्रवादी भन्दै सहकार्य गर्नुले माओको नाम जोडिएको कम्युनिष्टहरुले कस्तो खालको समाजवादको परिकल्पना गरेका हुन् यसले सवैलाई भ्रमित बनाएको छ ।

0 comments:
Post a Comment