साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

गित

भीमज्वाला राई
भागे“ म तिम्रो छाया“स“ग
माया“को सागर मनले छेक्दै
भागे“ म तिम्रो माया“स“ग

हावास“गै आयौ छोएर गयौ
नौनि झै यो दिल पगालेर गयौ
निष्ठुरी भन या निर्मोही
भागे“ म तिम्रो छाया“स“ग
मायांको सागर मनले छेक्दै
भागे“ म तिम्रो माया“स“ग

निदरीमा हररात साथ हुन्छौं
विपनीमा हरपल याद दुखाउछौं
साथ तोड्दै, याद भुल्दै
भाग“े म तिम्रो छाया“स“ग
मायांको सागर मनले छेक्दै
भागे“ म तिम्रो मांया“स“ग
  ।।।।।। धरान ।।।।।।।



0 comments:

Post a Comment